Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन
40
SHARES
ShareTweet


काठमाडौ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ९ जनालाई नयाँ मन्त्रीमा नियुक्त गर्नुभएको छ भने छ जना मन्त्री दुई जना राज्य मन्त्रीलाई हटाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, बसन्त नेम्वाङ, पार्वत गुरुङ, नवराज रावत, रामविर मानन्धर, रामेश्वर राय यादव र मोतिलाल दुगडलाई मन्त्री बनाउनु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज सांझ नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय सितल निवास पठाउनु भएको हो । मन्त्री मण्डल पुनर्गठन संगै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको छ भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिईएको छ ।
मन्त्रीमण्डल पुनरगठनसंगै मन्त्री लाल बाबू पण्डित, गोकर्ण बिष्ट, रघुबिर महासेठ, चक्रपाणी खनाल, मात्रिका यादव, थममाया थापा तथा राज्यमन्त्रीहरु धन बहादुर बुढा र राम कुमारी चौधरी सरकारबाट बाहिरिनु भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ भोली बिहिबार विहान ११ वजेलाई तोकिएको छ ।

≪ Previous Post

न्यू होराईजन अन्तर मावि क्रिकेटको उपाधि होराईजन जिविएसलाई

Next Post ≫

जेहेन्दार विद्यार्थीको सहारा बन्दै भास्कारान्द मायाशर्मा स्मृति अक्षयकोष

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क