Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 164)

राजनीति

आज उप–निर्वाचन :५२ रिक्त पदकालागि विहान ७ वजेदेखि मतदान शुरु

आज उप–निर्वाचन :५२ रिक्त पदकालागि विहान ७ वजेदेखि मतदान शुरु

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह बुटवल, १४ मंसिर । आज विभिन्न तहको रिक्त पदका लागि उपनिर्वाचन हुंदैछ । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी ५२ रिक्त पदको उपनिर्वाचनका लागि शनिवार विहान ७ वजे देखि मतदान शुरु भएको छ । कास्की २ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ […]

माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त  घोषणा गरिने

माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त घोषणा गरिने

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0

गिनिज वल्ड रेकर्ड्समा दर्ता भएर विश्व किर्तिमान कायम गर्ने अपेक्षा तिलोत्तमा, १३ मंसिर । जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर, भन्ने नारा सहित आगामी माघ १० गते रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त क्षेत्र घोषणा गरिने भएको छ । पोलिथिन मुक्त क्षेत्र घोषणा हुनु अघि सोहि दिन शान्ति नमुना माध्यमिक विद्यालय मणिग्रामको मैदानमा […]

किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएको गुनासो

किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएको गुनासो

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0

सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड भैरहवा, १३ मंसिर । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार बाट किसानहरुले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएर पहुँचवालाले पाएको गुनासो गरेका छन् । उनीहरुले किसानको परिश्रमको उचित मुल्यांकन हुनुपर्ने माग गर्दै सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर […]

रोहिणी गाउँपालिकामा किसानलाई अनुदानमा गँहुको बिउ

रोहिणी गाउँपालिकामा किसानलाई अनुदानमा गँहुको बिउ

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७६ · 0

धकधई, ९ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालयले स्थानीय कृषकलाई अनुदानमा गँहुको बिउ बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिका भित्रका कृषकलाई बिउ बितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा एनएल ९७१, आदित्य र भृकुटी लगायत उन्नत जातका गहुँका बिउहरु किसानलाई बितरण गरिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो […]

विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरुको जुलुस माथि प्रहरी हस्तक्षेप

विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरुको जुलुस माथि प्रहरी हस्तक्षेप

संसारपोस्ट संवाददाता · ८ मंसिर २०७६ · 0

नेपाली सीमा मिचिएको विरोधमा विद्यार्थीहरुको प्रदर्शन श्यामलाल पोखरेल बुटवल, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द नेतृत्व) निकट विद्यार्थी संगठनले आइतबार रुपन्देहीको बुटवलमा निकालेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ । भारतले नेपाली सीमा मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा विद्यार्थीले बुटवलमा बिरोध जुलुस निकालेका हुन् । बिरोध जुलुसबाट प्रहरीले विनोद विश्वकर्मा र शिशिर नेपालीलाई गिरफ्तार […]

वाङ्मयद्वारा टंकनाथको ‘मेरो देश’ कृतिको समीक्षा

वाङ्मयद्वारा टंकनाथको ‘मेरो देश’ कृतिको समीक्षा

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0

कृतिमा नेपाली माटो, स्वाधीनता, अखण्डता र राष्ट्रप्रेमको भाव व्यक्त ङ्सिर–७, बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार कृति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कवि टंकनाथ ज्ञवालीद्वारा रचित ‘मेरो देश’ कृतिको समीक्षा छन्दका अभियन्ता कवि कविराज पौडेल र संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष हिमलाल ज्ञवालीले ‘मेरो […]

चुनावको बेला गरिएका बाचा पुरा गर्ने अवसर : मन्त्री भुसाल

चुनावको बेला गरिएका बाचा पुरा गर्ने अवसर : मन्त्री भुसाल

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0

बुटवल, ७ मंसिर कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले चुनावको बेला गरिएका बाचा पुरा गर्ने समय आएको बताउनु भएको छ । उहाँले कसैको लोभ लालचा र डरमा कूनैपनि काम नगर्ने समेत बताउनु भयो । जनताको चाहानालाई बुझेर जिम्मेवार भएर मन्त्रालय र पार्टीको काम गर्ने उहाँले बताउनु भयो । उहाँले यस क्षेत्रका जनताको लागि आफुलाई खराव […]

अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा प्रदर्शन

अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा प्रदर्शन

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

नवलपरासी, ५ मंसिर । भारतीय पक्षले अतिक्रमण गरेको सुस्ता भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाज नवलपुरले कावासोतीमा प्रदर्शन गरेको छ । क्षेत्री समाज नवलपुरका अध्यक्ष कोषराज कार्कीको नेतृत्वमा रहेको टोलीले कावासोतीको सभापति चोकदेखि जिल्ला प्रशासन कार्यालय नवलपुरसम्म प्रदर्शन गरेको हो । उनीहरुले कालापानी लिपुलेकबाट भारतीय सेना फिर्ता गर, नेपाली भूमि फिर्ता गर, जस्ता नारा […]

नेपाल आयल निगम भलवारीमा लोडिङ्ग अनलोडिङ्ग सेडको शिलान्याश

नेपाल आयल निगम भलवारीमा लोडिङ्ग अनलोडिङ्ग सेडको शिलान्याश

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

सेड निर्माण पछि ईन्धन ब्यवस्थापनमा सुधार आउंछ :निगम बुटवल, ५ मंसिर । नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा लोड अनलोडको क्षमता विस्तारका लागि लोडिङ्ग अनलोडिङ्ग (लोडिङ्ग पोइन्ट)सेड निर्माण गर्न लागिएको छ । स्थापना काल देखि चार वटा लोडिङ्ग पोइन्ट(टि एल एफ सेड)बाट ईन्धन लोड अनलोड गर्दै आईरहेको निगमले निगम हाता भित्र […]

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

काठमाण्डौँ ५ मंसिर नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत विशिष्ट पदाधिकारीहरुको उपस्थिति रहेको थियो । हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा […]

Posts pagination

Previous 1 … 163 164 165 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क