Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 163)

राजनीति

नेपाल विद्यार्थी संघले गर्यो बुटवलमा चक्काजाम

नेपाल विद्यार्थी संघले गर्यो बुटवलमा चक्काजाम

संसारपोस्ट संवाददाता · १८ मंसिर २०७६ · 0

मूल्य बृद्धि र नेपाली भूमि भारतले मिचेकोमा विरोध बुटवल, १८ मंसिर । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि फिर्ताको माग र भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको विरोधमा नेपाल विद्यार्थी संघ रुपन्देहीले आज बुटवलमा चक्काजाम गर्यो । छिमेकी मुलुक भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो देशमा पारेकोले […]

ईन्धनमा गरिएको मुल्यबृद्धि विरुद्ध नेविसंघको चक्काजाम

ईन्धनमा गरिएको मुल्यबृद्धि विरुद्ध नेविसंघको चक्काजाम

संसारपोस्ट संवाददाता · १८ मंसिर २०७६ · 0

बुटवल, १८ मंसिर । ईन्धनमा गरिएको भएको मुल्यबृद्धिको प्रति नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले बिरोध गरेको छ । बिरोध स्वरुप नेपाल बिद्यार्थी संघले आज बुटवल मिलनचोकमा एक घण्टा चक्काजामको आयोजना गरेको छ । अहिले बिहान ९ बजेदेखि १० बजेसम्म हुने हुने चक्काजाममा सहभागिताका लागि आम विद्यार्थीलाई आह्वान गरिएको नेपाल बिद्यार्थी संघका नेता छायाँ […]

अपाङ्गता दिवसको अवसरमा रोहिणीमा कार्यक्रम

अपाङ्गता दिवसको अवसरमा रोहिणीमा कार्यक्रम

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७६ · 0

भैरहवा, १७ मंसिर । २८ औं अपाङ्गता दिवसको अवसरमा रोहिणी गाउँपालिकाको आयोजनामा “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मूल नारा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रोहिणी गाउँपालिकाले यस अघि अपाङ्गमैत्री विभिन्न काम गरेको र आगामी दिनमा समेत यस्तो कामलाई निरन्तरता दिईने बताउनु भयो । उहांले […]

स्थानीय सरकारका कामलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम

स्थानीय सरकारका कामलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७६ · 0

तिलोत्तमा, १७ मंसिर । रुपन्देहीको तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नं. प्रदेश प्रहरी तालिम केन्द्रले आधारभुत तालिम प्रदान गरेको छ । नगर प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पालिकाहरुको समन्वयमा तालिम केन्द्रले १५ दिने आवासीय तालिम सञ्चालन गरेको हो । तालिममा तिलोत्तमाका ७, सैनामैनाका ३ र ओमसतियाका १० जना नगर प्रहरीको सहभागिता रहेको थियो । […]

पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत

पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका शक्तिपीठहरुको दर्शन गर्ने बुटवल, १५ मंसिर । प्रदेश पाँचका विभिन्न जिल्लाको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह (आज) आइतबार रुपन्देही आउनुभएको छ । आज साँझ भैरहवा आईपुग्नुभएका पूर्व राजा शाहलाई उहांका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । उहां आज तिलोत्तमा नगरपालिका स्थित टाईगर रिसोर्टमा बस्नु भएको छ । पूर्वराजा शाहले […]

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ काठमाडौं स्थित दशरथ रंगशालामा उद्घाटन भएको छ । प्रतियोगिताको साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहका बीच औपचारिक उद्घाटन गर्नुभएको हो । दक्षिण एसियाली खेलकुद सागको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो –“म साग खेलकुद सुरु भएको घोषणा गर्दछु ।” समारोहमा […]

नवलपरासीको बुंदीकाली ५ मा नेकपाका खरु मगर विजयी

नवलपरासीको बुंदीकाली ५ मा नेकपाका खरु मगर विजयी

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १४ मंसिर । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका ५ मा वडाअध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा नेकपाका खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको छ । नेकपाका खिमबहादुर थापा खरु मगरले ३ सय ६७ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यस्तै निकट्तम प्रतिद्धन्दी नेपाली काँग्रेसका तुलबहादुर राना मगरले २ सय ३१ मत र समाजवादी […]

बुंदीकाली ५ मा ६ सय १५ मत खस्यो

बुंदीकाली ५ मा ६ सय १५ मत खस्यो

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १४ मंसिर । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा वडाअध्यक्षका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । शनिबार विहान सात बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । स्थानीय ५४ बर्षीय महिला धनमाया सुनारीले पहिलो मतदान गरेर मतदान शुरु गर्नुभएको हो । ८ सय ५३ जना […]

शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभा

शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभा

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

बनलाइ आयश्रोतको बलियो माध्यम बनाउनु पर्छ : मन्त्री गिरी बुटवल, १४ मंसिर । रुपन्देहीको शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा १–४ को १९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । साधारण सभाको उदघाटन गर्दै मन्त्री गिरीले समुदायिक […]

उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु

उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0

बुटवल, १४ मंसिर । शनिवार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु भएको छ । मत परिणाम अनुसार नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका गजेन्द्रबहदुर चन्द विजयी हुनु भएको छ । उहां नेकपाका धनबहादुर चन्दलाई ४ मतले पराजित गरी वडाध्यक्षमा विजयी हुनुभएको हो । […]

Posts pagination

Previous 1 … 162 163 164 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क