Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ईन्धनमा गरिएको मुल्यबृद्धि विरुद्ध नेविसंघको चक्काजाम
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ईन्धनमा गरिएको मुल्यबृद्धि विरुद्ध नेविसंघको चक्काजाम

संसारपोस्ट संवाददाता · १८ मंसिर २०७६ · 0
ईन्धनमा गरिएको मुल्यबृद्धि विरुद्ध नेविसंघको चक्काजाम
60
SHARES
ShareTweet


बुटवल, १८ मंसिर । ईन्धनमा गरिएको भएको मुल्यबृद्धिको प्रति नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले बिरोध गरेको छ ।
बिरोध स्वरुप नेपाल बिद्यार्थी संघले आज बुटवल मिलनचोकमा एक घण्टा चक्काजामको आयोजना गरेको छ ।
अहिले बिहान ९ बजेदेखि १० बजेसम्म हुने हुने चक्काजाममा सहभागिताका लागि आम विद्यार्थीलाई आह्वान गरिएको नेपाल बिद्यार्थी संघका नेता छायाँ पोख्रेलले जानकारी दिनुभयो । पाख्रेलका अनुसार मूल्य बृद्धि विरुद्ध विरोध प्रदर्शन सहित चक्काजाम गरिने छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्य बृद्धि भएको जनाउदै नेपाल आयल निगमले सोमबार राति ज्ञ२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजलमा प्रति लिटर २ रुपैयाँ बुद्धि गरेको छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्य बृृद्धि हुंदा समेत विगत चार महिनायता मूल्य समायोजन नगरेको निगमले सोमवार मध्येरातदेखि लागु हुनेगरी मूल्य बृद्धि गरिएको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
हाल पेट्रोल १०७ र डिजेल ९५ रुपैयाँमा विक्री हुदै आएकोमा मूल्य बृद्धि संगै १०९ र ९७ रुपैयाँ पुगेको छ । निगमका अनुसार अघिल्लो मूल्य गएको साउन २२ गते निर्धारण गरिएको थियो ।

≪ Previous Post

अपाङ्गता दिवसको अवसरमा रोहिणीमा कार्यक्रम

Next Post ≫

नेपाल विद्यार्थी संघले गर्यो बुटवलमा चक्काजाम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क