Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 162)

राजनीति

मार्वल टायल्सको उद्योग संचालनको वातावरण मिलाईदिन सरकार संग माग

मार्वल टायल्सको उद्योग संचालनको वातावरण मिलाईदिन सरकार संग माग

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0

भन्सार मूल्याँकन बढि भएका कारण ब्यवसायी समस्यामा परेको गुनासो बुटवल, २८ मंसिर । रुपन्देहीका मार्वल, टायल्स तथा सेनेटरी ब्यवसायीहरुले नेपालमा मार्वल टायल्सको उद्योग सञ्चालनका लागि वातावरण मिलाई दिन नेपाल सरकारसंग माग गरेका छन् । मार्वल, टायल खरिद गर्दा ठूलो धनराशी भारत जाने भएकाले त्यसलाई रोक्नका लागि पनि नेपालमा उद्योग सञ्चालन गर्नुपर्ने आवश्यक्ता उनीहरुले औंल्याएका हुन् […]

लडेर घाईते हुनुभएका मसालका महामन्त्री मोहनविक्रमको अवस्था सामान्य

लडेर घाईते हुनुभएका मसालका महामन्त्री मोहनविक्रमको अवस्था सामान्य

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंह रुपन्देहीको बुटवलस्थित मिलनचोकमा लड्नु भएको छ । पार्टीको काम विशेषले पैदल हिड्दै गरेको अवस्थामा मंसिर २७ गते उहां लड्नु भएको हो । सडक पेटीमा लड्दा ८४ वर्षिय कम्युनिष्ट नेता सिंहको निधारमा सामान्य चोट लागेको थियो । अर्धभूमिगत नेता सिंह आफ्ना निकटका एकजना साथिसंगै […]

पुष मसन्ता भित्रै सिद्धबाबामा सुरुङ् मार्गको लागि टेण्डर हुन्छ: मन्त्री नेम्वाङ्

पुष मसन्ता भित्रै सिद्धबाबामा सुरुङ् मार्गको लागि टेण्डर हुन्छ: मन्त्री नेम्वाङ्

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७६ · 0

बुटवल २२ मंसिर ज्यानमारा सडकका रुपमा चिरपरिचित बुटवल–पाल्पा अन्तरर्गत सिद्धबाबा सडक खण्डमा एक महिना भित्र सुरुङ् मार्गको टेण्डर गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्ले बताउनु भएको छ । उत्तर दक्षिण तराई र पहाडलाई जोड्ने बहुप्रतिक्षित उक्त सडकमा करिव १ किलोमिटर भन्दा बढी लम्बाईको सुरुङ् मार्ग निर्माणकालागि डिपिआर निर्माणको काम पुरा भएको र एक […]

पूर्वराजा ज्ञानेन्द्रद्वारा  पाल्हीभगवती मन्दिरमा पूजाआजा

पूर्वराजा ज्ञानेन्द्रद्वारा पाल्हीभगवती मन्दिरमा पूजाआजा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, २१ मंसिर । प्रदेश ५ का विभिन्न जिल्लाका धार्मिक स्थलको पूजा तथा दर्शनकालागि निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पश्चिम नवलपरासीको पाल्हीभगवती मन्दिरको दर्शन गर्नुभएको छ । पूर्वराजा शाहले पाल्हीभगवती मन्दिरमा विधिपुर्वक पूजाआजा गर्नुभएको हो । पाल्हीनन्दन गाँउपालिका ४ मा रहेको प्रसिद्ध पाल्हीभगवती मन्दिरमा झन्डै आधा घण्टा शाहले पुजाआजा गर्नुभएको हो । […]

दूरगामी सहकारी संस्थामा नयाँ नेतृत्व चयन

दूरगामी सहकारी संस्थामा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

बुटवल, २१ मंसिर । दूरगामी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा ३ रुपन्देहीको नवौं बार्षिक साधारण सभा तथा चौथो अबिधेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । साधारण सभा तथा अधिबेशन बाट घनश्याम तिवारी पुन अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । सहकारी संस्थाको उपाध्यक्षमा युवराज न्यौपाने, सचिबमा राम बहादुर थापा, कोषाध्यक्षमा सुरेन्द्रमान बज्राचार्य तथा […]

भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन

भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, २१ मंसिर । भारतीय हस्तक्षेपका बिरुद्व राष्ट्रिय जनमोर्चाले देशभर बिरोध प्रदर्शन गर्दै आएको छ । भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपु लेकको भूमि मिचेर नक्सा सार्वजनिक गरे लगत्तै राष्ट्रिय जनमोर्चाले बिरोधका कार्यक्रमहरु गर्दै आएको हो । देशभर बिरोध जुलुस, अन्तरक्रिया र सभाहरु गर्दै आएको राष्ट्रिय जनमोर्चाले शनिबार रुपन्देहीको बुटवलबाट भैरहवाको सुनौलीसम्म […]

निर्मल लामा स्मृति प्रतिष्ठानको जागरण अभियान

निर्मल लामा स्मृति प्रतिष्ठानको जागरण अभियान

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0

स्वाधिनताको लडाईमा देश एकताबद्ध ः पोखरेल बुटवल, २१ मंसिर नेकपा स्थायी समिति सदस्य तथा पूर्व सांसद लिलामणी पोखरेलले कालापानीको नेपाली भूमि मिचेर भारतले सार्वजनिक गरेको नक्शाले भारतसंगको सिमा समस्याको स्थायी समाधान निकाल्ने अवसर आएको बताउनु भएको छ । भारतसंगको सिमा तथा नेपाली भूमि अतिक्रमणको विषय र राष्ट्रिय स्वाधिनताको लडाईमा सिङ्गो देश एकताबद्ध भएको बर्तमान अवस्थामा […]

पूर्व र पश्चिम नवलपरासीमा एक बर्षमा ४४ जना बलात्कारको सिकार

पूर्व र पश्चिम नवलपरासीमा एक बर्षमा ४४ जना बलात्कारको सिकार

संसारपोस्ट संवाददाता · २० मंसिर २०७६ · 0

नवलपरासी, २० मंसिर । पूर्वी नवलपरासीमा गत एक बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५।०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् । त्यसैगरी ३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका […]

रुपन्देहीका १६ वटै स्थानीय तहमा समाजवादीको समायोजन हुंदै

रुपन्देहीका १६ वटै स्थानीय तहमा समाजवादीको समायोजन हुंदै

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 0

बुटवल, १९ मंसिर समाजवादी पार्टी रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहमा पार्टी समायोजन गर्दैछ । तत्कालीन संघीय समाजवादी र नयां शक्ति पार्टीबीच जिल्ला तहसम्म समायोजन भएर नयां नेतृत्व आएसंगै स्थानीय तहहरुमा समायोजन हुन थालेको हो । पार्टीको हालै भैरहवामा सम्पन्न वैठकले मंसिर २३ गते सिद्धार्थनगरबाट समायोजन शुरु गरी पुस १३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको […]

रोहिणीमा मनाईयो १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस

रोहिणीमा मनाईयो १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 0

स्वयम सेविकालाई गाउँपालिकाले मासिक पाँच सय यातायात खर्च दिने धकधई, १९ मंसिर । महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्दै रोहिणी गाउँपालिकाले १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको छ । सो अवसरमा गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नमा अहम भूमिका खेलेका स्वयम सेविकाहरुलाई रोहिणी गाउँपालिका कार्यालयले उनीहरुको योगदानको सम्मान र कदर गर्दै सम्मान […]

Posts pagination

Previous 1 … 161 162 163 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क