Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 161)

राजनीति

नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम

नबजात शिशुको मृत्युदर घटाउन अभिमुखीकरण कार्यक्रम

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0

बुटवल, ३ पुस । नवजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उद्देश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा अभिमुखिकरण कार्यक्रम कार्यक्रम गरिएको छ । गोल्डेन कम्युनिटीको आयोजनामा सुसार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो । अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक बिकास मन्त्री शुदर्शन बरालले प्रसुति सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो । मन्त्री बरालले सामाजिक विकास […]

राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता

राजनीतिक दलहरुले गरे मेला सफल वनाउने प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ४ पुष २०७६ · 0

बुटवल, ४ पुस । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेला सफल बनाउनकालागि राजनीतिक दलका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । मेला सचिवालय बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा शुक्रबार बसेको बैठकमा सहभागि राजनीतिक दलका नेताहरुले सरकारले गर्ने काम नीजि क्षेत्रबाट सञ्चालन हुँदै आएकाले यो मेला यहाँका राजनीतिक दलहरुको समेत गौरवको […]

बुटवललाई पुस ५ गते सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त घोषणा गरिने

बुटवललाई पुस ५ गते सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त घोषणा गरिने

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७६ · 0

बुटवल, ३० मंसिर । बुटवललाई आगामी पुस ५ गते सहयोगापेक्षी, बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिने भएको छ । यसकालागि बुटवल उपमहानगरपालिकाले तयारी तिब्र बनाएको छ । बुटवल उपमहानगरपालिकाले सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी बृद्धबृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले आगामी पुस ५ गते एक औपचारिक कार्यक्रमको आयोजना गरी […]

भलाई कोषका संस्थापक कोषाध्यक्ष शाक्यको निधन

भलाई कोषका संस्थापक कोषाध्यक्ष शाक्यको निधन

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७६ · 0

बुटवल, ३० मंसिर । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका संस्थापक कोषाध्यक्ष एवं पुर्व महासचिव जयराज शाक्यको निधन भएको छ । ७७ वर्षिय शाक्यको हृदयघातका कारण आइतबार राति काठमाडौंमा निधन भएको हो । काठमाडौंस्थित छोरीको घरमा बस्दै आउनुभएका शाक्यलाई बाथरुममा नुहाउने क्रममा अकस्मात हृदयघात भएको थियो । लगत्तै नर्भिक अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा […]

औद्योगिक व्यापार मेला–२०७६’ सुरक्षाको जिम्मा पूर्व प्रहरी सेक्युरिटीलाई

औद्योगिक व्यापार मेला–२०७६’ सुरक्षाको जिम्मा पूर्व प्रहरी सेक्युरिटीलाई

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७६ · 0

प्रति स्टल ५ लाखका दरले २५ करोडको बिमा बुटवल, ३० मंसिर । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पूर्व प्रहरी सेक्युरिटीले सुरक्षा प्रदान गर्ने भएको छ । सुरक्षा व्यबस्थापन उपसमितिले टेण्डर आह्वान गरि पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालिलाई सुरक्षाको जिम्मेवारी दिने निर्णय गरेको हो । बुटवल देबीनगरमा हुने औद्योगिक ब्यापार मेला अवधिभर सुरक्षा व्यबस्थालाई ब्यवस्थित र […]

पत्रकारप्रति भौतिक पूर्वाधार मन्त्री चौधरीको आक्रोस

पत्रकारप्रति भौतिक पूर्वाधार मन्त्री चौधरीको आक्रोस

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७६ · 0

अनुमानको भरमा समाचार लेख्दा विश्वसनियता गुमेको दावी श्यामलाल पोखरेल बुटवल, ३० मंसिर । प्रदेश पाँचका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले पत्रकारितामा विश्वासनियता हुनुपर्ने बताउनुभएको छ । पत्रकारहरुले अनुमानको भरमा समाचार लेख्दा विश्वसनियता नहुने बताउनुभयो । मेचीकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित मेचीकाली दैनिकको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले समाचार सत्य हुनुपर्ने बताउदै […]

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न विशेष समितिको शिफारिस

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न विशेष समितिको शिफारिस

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७६ · 0

राजधानीका लागि तीन जिल्लाका छ ठाउँ प्रस्ताव श्यामलाल पोखरेल बुटवल, ३० मंसिर । प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ को नाम टुंगो लाग्ने भएको छ । राजधानीको नाम सिफारिस गर्न प्रदेश सभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएको जिम्मेवारी पूरा गरेको छ । प्रदेशको नाम समयमा टुंगो लगाउन नसकेकोमा आलोचित बनेको […]

मेलालाई सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता

मेलालाई सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७६ · 0

‘औद्योगिक व्यापार मेला वडाको प्रतिष्ठा र गौरवको विषय’ बुटवल, २९ मंसिर । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा बुटवल उद्योग वाणिज्य संघले आयोजनागर्न लागेको औद्योगिक ब्यापार मेला सो वडाका लागि गौरवको विषय भएको वडावासीले बताएका छन् । उनीहरुले मेला लाई सफल बनाउने दायित्व वडावासीको पनि भएकाले आयोजक संस्थाले दिने जिम्मेवारीलाई आत्मसाथ गरी मेला सफल वनाउन […]

तिलोत्तमालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

तिलोत्तमालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0

तिलोत्तमालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता तिलोत्तमा, २८ मंसिर । तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै २०७७ जेठ ३० मा तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धतामा उनीहरुले हस्ताक्षर समेत गरेका छन् । शनिबार सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रमपछि […]

लेखापढि ब्यवसायीको चौथो साधारण सभा

लेखापढि ब्यवसायीको चौथो साधारण सभा

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0

भैरहवा, २८ मंसिर । नेपाल लेखापढि कानून ब्यवसायी एसोसिएसन, ईकाइ समिति भैरहवाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि मालपोत कार्यालय भैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अहिले लेखापढि ब्यवसायी र मालपोत कर्मचारीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउनुभयो । उहांले सरकार र सेवाग्राहीको समेत दुबै पक्षलाई हेर्ने दृष्टिकोणमा […]

Posts pagination

Previous 1 … 160 161 162 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क