Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 160)

राजनीति

मेला सफल बनाउने व्यबसायिक संस्थाहरुको प्रतिवद्धता

मेला सफल बनाउने व्यबसायिक संस्थाहरुको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ७ पुष २०७६ · 0

बुटवल, ७ पुस । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ यस क्षेत्रका व्यबसायिक संघसंस्थाको समेत भएको व्यबसायिक संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् । मेला स्थल बुटवल ११ देवीनगर स्थित सचिवालयमा आईतबार भएको सल्लाहकार भेटघाट कार्यक्रममा व्यबसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरुले मेला सबैको साझा भएकाले सबैको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त […]

सेतीखोला जलविद्युत् आयोजना निर्माणको ठेक्का सम्झौता

सेतीखोला जलविद्युत् आयोजना निर्माणको ठेक्का सम्झौता

संसारपोस्ट संवाददाता · ७ पुष २०७६ · 0

बुटवल, ७ पुस । २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको सिभिल निर्माण तर्फको ठेक्का सम्झौता गरिएको छ । बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभी बिच आइतबार काठमाडौमा ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो । भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्ताक्षर […]

अन्नपूर्ण सहकारीको चार करोड लगानी

अन्नपूर्ण सहकारीको चार करोड लगानी

संसारपोस्ट संवाददाता · ७ पुष २०७६ · 0

तिलोत्तमा, ७ पुस । अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–७ दिपनगरले विभिन्न क्षेत्रमा करिव चार करोड रुपियाँ ऋृण लगानी गरेको छ । ३ करोड ६३ लाख ५९ हजार ९ सय ४१ रुपियाँ निक्षेप संकलन गरेको सहकारीले ३ करोड ९२ लाख २१ हजार २ सय ३८ रुपियाँ विभिन्न क्षेत्रमा ऋृण लगानी गरेको हो । सहकारीको सोमबार […]

भारतसँग भएका सन्धि सम्झौता नेपालको अनुकुल छैनन् : सुवेदी

भारतसँग भएका सन्धि सम्झौता नेपालको अनुकुल छैनन् : सुवेदी

संसारपोस्ट संवाददाता · ७ पुष २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, ७ पुस । नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एवम् प्रदेश ५ का सेक्रेटरी प्रेम सुवेदीले भारतसँग भएका हरेक सन्धि सम्झौता नेपालको हित अनुकुल नभएको बताउनुभएको छ । उहांले कतिपय सन्धि सम्झौताहरु नेपालको सुरक्षामा आँच आउने खालका भएका समेत औंल्याउनु भयो । क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा परासीमा भएको राष्ट्रिय स्वाधिनताका आन्दोलनमा […]

बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा

बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा

संसारपोस्ट संवाददाता · ६ पुष २०७६ · 0

रक्षामन्त्री पोखरलबाट उद्घाटन, ५ लाख दर्शकले मेला अवलोकन गर्ने बुटवल, ६ पुस । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल – ११ देवीनगरमा आयोजना गर्न लागिएको औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ । मेला आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघले आईतबार मेला सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो […]

तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन

तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

तिलोत्तमा, ५ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीमा थारु होमस्टे सञ्चालनमा आएको छ । यो होमस्टे रुपन्देहीकैं पहिलो रहेको जनाइएको छ । तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा सेमरीमा सखिया थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । सेमरी गाउँ तिनाउ नदीको किनारमा अवस्थित छ । होमस्टेको शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बीच तिलोत्तमा नगर प्रमुख […]

हिमचुली सहकारीमा  सहकारी शिक्षा तालीम

हिमचुली सहकारीमा सहकारी शिक्षा तालीम

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

भैरहवा, ५ पुस । भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी शिक्षा तथा सचेतना सम्बन्धि ३ दिने तालीम शनिबार सम्पन्न भएको छ । आफ्ना पदाधिकारी, सल्लाहकार तथा शेयर सदस्यहरुलाई सहकारी बारे जानकारी दिने उद्देश्यले ३ दिने तालीमको आयोजना गरिएको संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले जानकारी दिनुभयो । उहांले सहकारी बारे अहिले […]

उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन ग्रील ब्यवसायीको माग

उद्योग दर्ता नगरी व्यवसाय गर्न नदिन ग्रील ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

बुटवल, ५ पुस । ग्रील तथा स्टील व्यवसायीहरुले उद्योग दर्ता नगरी काम गर्ने अवैध व्यवसायलाई राज्यले नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । उद्योग दर्ता नगरी सामान्य तालिमको भरमा र झोलामा सामान लिएर घर घर पुगेर काम गर्ने ‘झोले’ व्यक्तिका कारण उद्योग सञ्चालन गरेर राज्यलाई कर तिरेका व्यवसायीहरु मर्कामा परेको व्यवसायीको गुनासो छ । ग्रील तथा […]

तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई

तिलोत्तमा नगरपालिका वडा नं. २ मा सघन सरसफाई

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

तिलोत्तमा, ५ पुस । तिलोत्तमा नगरपालिका र सिम नेपालको साझेदारीमा सञ्चालित शून्य पोलोथिन सरसफाई अभियान अन्तर्गत शनिबार वडा नं. २ मा सघन सरसफाई गरिएको छ । सरसफाईमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष दधिराम गौतमलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालय, बैंक, सहकारीलगायतका संघ–संस्थाहरुको सहभागिता रहेको थियो । झण्डै दुई […]

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने

संसारपोस्ट संवाददाता · ५ पुष २०७६ · 0

नवलपरासी, ५ पुस । नदी अधिकार मञ्च साउथ एशिया कमिटिको आयोजनामा यही पुस १० गतेदेखि नवलपरासीको सुस्तामा अन्तरदेशीय जल सम्मेलन हुने भएको छ । नेपाल, भारत र बंगलादेशका ठूला नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानका सरोकारवालाहरुको अधिकारसंग सम्बन्धित विषयहरुमा छलफल गरी अधिकारको प्रत्याभूतिका लागि नवलपरासीको सुस्तामा ३ दिनसम्म जल सम्मेलनको आयोजना गरिएको नदी अधिकार […]

Posts pagination

Previous 1 … 159 160 161 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क