Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लेखापढि ब्यवसायीको चौथो साधारण सभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लेखापढि ब्यवसायीको चौथो साधारण सभा

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0
लेखापढि ब्यवसायीको चौथो साधारण सभा
50
SHARES
ShareTweet


भैरहवा, २८ मंसिर । नेपाल लेखापढि कानून ब्यवसायी एसोसिएसन, ईकाइ समिति भैरहवाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि मालपोत कार्यालय भैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अहिले लेखापढि ब्यवसायी र मालपोत कर्मचारीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउनुभयो । उहांले सरकार र सेवाग्राहीको समेत दुबै पक्षलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन दुवै पक्षको उत्तिकै महत्वपूर्ण भुमिका हुनुपर्नेमा जोड दिनुभयो । शुरुमा पेशा प्रति प्रतिवद्ध लेखापढि ब्यवसायीहरु भए पनि अहिले शिक्षित लेखापढि ब्यवसायीले समेत त्यस्तो प्रतिवद्धता देखाउन नसकेको उहांले बताउनु भयो ।
नेपाल लेखापढि कानून ब्यवसायी एसोसिएसन, ईकाइ समिति भैरहवाका अध्यक्ष भागवत प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा समितिका कोषाध्यक्ष अशोक कुमार प्रजापतिले आर्थिक बर्ष २०७५÷०७६ को २२ लाख ९९ हजार ९ सय ९७ रुपैया बराबरको आय ब्यय प्रतिवेदन पेश गर्नुभएको थयो ।
कार्यक्रममा समितिलाई सहयोग गर्ने भूतपूर्व अध्यक्ष, सचिव लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपाल लेखापढि कानून ब्यवसायी एशोसिएसनका पूर्व केन्द्रिय लेखा संयोजक हेमलाल ढकाल, बुटवल ईकाइ समिति अध्यक्ष दुर्गामणि ज्ञवाली, भैरहवा ईकाइका लेखा समिति संयोजक ओम प्रकाश चाई लगायतले बोल्नुभएको थियो । सदस्य शिव भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य समितिका उपाध्यक्ष गोमलाल खनालले गर्नुभएको थियो ।

≪ Previous Post

मार्वल टायल्सको उद्योग संचालनको वातावरण मिलाईदिन सरकार संग माग

Next Post ≫

कावासोतीमा बस पल्टिदा नेपाली सेनाका १७ जना घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क