Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कावासोतीमा बस पल्टिदा नेपाली सेनाका १७ जना घाइते
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीमा बस पल्टिदा नेपाली सेनाका १७ जना घाइते

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0
कावासोतीमा बस पल्टिदा नेपाली सेनाका १७ जना घाइते
80
SHARES
ShareTweet


रामकुमार श्रेष्ठ
नवलपरासी, २८ मंसिर । पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजारमा नेपाली सेना बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली बोकेको ना ६ ख ४०४ नम्बरको बस शनिबार विहान ३ बजेतिर दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएको छ । बस दुर्घटनामा परी १७ जना नेपाली सेनाका जवान घाइते भएकोमा २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भएको छ । गम्भीर घाइते प्रेमबहादुर खत्री र विरेन्द्र शाहीलाई थप उपचारका लागि चितवन पठाइएको छ ।
नेपाली सेनामा भर्ना छनौटबाट छनौट भएर तालिमका लागि टोलीलाई काठमाडौं लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो । ३ वटा बससँगै रहेकोमा एउटा बस दुर्घटनामा परेको हो । बसमा ४० जना नेपाली सेना सवार रहेका थिए ।

≪ Previous Post

लेखापढि ब्यवसायीको चौथो साधारण सभा

Next Post ≫

तिलोत्तमालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क