Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 157)

राजनीति

आनन्दवन सहकारी संस्थाको साधारण सभा

आनन्दवन सहकारी संस्थाको साधारण सभा

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

१ करोड १ लाख ८१ हजारको बजेट प्रस्तुत जगत पौडेल मणिग्राम, १९ पुस । आनन्दवन सहकारी संस्था लिमिटेड (साझा संस्था) को २४औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा सहकारीका अध्यक्ष माधवप्रसाद पाठकले आर्थिक बर्ष २०७६÷०७७ का लागि १ करोड १ लाख ८१ हजार ५ सय बराबर को बजेट प्रस्तुत गर्नु भयो […]

नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीमा नयाँ नेतृत्व चयन

नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

सबै कन्सल्टेन्सीहरुलाई राज्यको नीति नियम भित्र ल्याउनु पर्छ : अध्यक्ष पाण्डे बुटवल, १९ पुस । नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देही शाखाको शुक्रबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । एभरोड स्टडीको लागि बाहिर जाने बिद्यार्थीलाई परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संस्थाको रुपमा रहेको ईक्यानको अबिधेशनले देवबहादुर कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत […]

शनिबार ७० हजार बढी दर्शकले गरे मेला अवलोकन

शनिबार ७० हजार बढी दर्शकले गरे मेला अवलोकन

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

दर्शकको बाक्लो उपस्थितिले आयोजक उत्साहित बुटवल, १९ पुस । बुटवल देबीनगरमा सञ्चालित औद्योगिक ब्यापार मेलामा शनिबार ७० हजार दर्शकले मेला अवलोकन गरेका छन् । शनिवार सार्वजनिक विदा भएकाले विद्यार्थी तथा सर्वसाधारणको विहानै देखि बाक्लो उपस्थिति रहेको थियो । शुक्रबार बर्षाका मेला रोकिकएको थियो । तर शनिवार ७० हजार दर्शकहरुको उपस्थितिले मेला आयोजकहरु उत्साहित भएका छन् […]

हिउंदे बर्षाका कारण ४ करोड ७५ लाख काँचो तयारी इटा नष्ट

हिउंदे बर्षाका कारण ४ करोड ७५ लाख काँचो तयारी इटा नष्ट

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0

२१ करोड बढिको ईटा नष्ट हुंदा ब्यवसायीहरुमा मर्कामा बुटवल, १८ पुस । बेमौसमी बर्षाका कारण रुपन्देही जिल्लामा १ करोड २५ लाख काँचो तयारी ईटा गलेर नष्ट भएको छ । शुक्रबार बिहानदेखि परेको हिउँदे बर्षाले सवा करोड इटा नष्ट हुंदा ब्यवसायीहरुको ५ करोड बढि क्षति भएको लुम्विनी इटा उद्योग ब्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो […]

संविधान संशोधन गरेर पुनः सीमांकन गर्न माग

संविधान संशोधन गरेर पुनः सीमांकन गर्न माग

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0

बुटवल, १८ पुस । समाजवादी मगर संघ नेपालले हालको प्रदेशहरुको सीमांकन आदिवासी जनजातिहरुलाई विभाजन गर्ने गरी अन्यायपूर्ण र अवैज्ञानिक भएकाले संविधान संशोधन गरेर पुनः सीमांकन गर्न माग गरेको छ । समाजवादी पार्टी निकट संघले अन्तरिम संविधान २०६३ तथा आदिवासी जनजाति र मधेश आन्दोलनको भावना अनुसार राज्य पुनःसंरचना आयोगको सिफारिस अनुसार पहिचानका पाँच र सामथ्र्यका चार […]

भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण : कोइराला

भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण : कोइराला

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0

पार्टी नेतृत्वले सबैलाइ मिलाएर लैजानु पर्नेमा जोड बुटवल, १८ पुस । नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले सरकारले भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताउनुभएको छ । काँग्रेस केन्द्रिय सदस्य कोइरालाले सरकारका कमीकमजोरी औल्याइदिनेका आवाज बन्द गर्दै सरकारले नजिकका भ्रष्टाचारी र अपराधी संरक्षणका लागि सहज बातावरण तयार गरिरहेको बताउनुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले […]

सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार

सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

यमलाल भुसाल बुटवल, १६ पुस । अँग्रेजी नयाँ बर्षको अवसरमा बुटवलमा सञ्चालित ३ दिने दोस्रोे सडक खाना महोत्सव बुधबार सकिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको सडक खाना महोत्सवमा साढे दुई लाख दर्शकले अवलोकन गरेका र ६ करोड बढीको कारोवार भएको संघका कोषाध्यक्ष टंकप्रसाद पराजुलीले जानकारी दिनुभयो । पराजुलीका अनुसार खाना […]

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राहत सामग्री वितरण

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राहत सामग्री वितरण

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

बुटवल, १६ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल उप–महानगर कमिटीले स्थापन दिवसको अवसरमा राहत सामग्री वितरण गरेको छ । ११ औं स्थापना दिवसको अवसरमा सिर्जनशील संस्था नेपाललाई एकेडेमीले राहत सामाग्री वितरण गरेको हो । एकेडेमीका अध्यक्ष समुन्द्र श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रिय उपाध्यक्ष एवं नेकपा जिल्ला युवा तथा खेलकुद बिभाग प्रमुख ध्रुव आचार्य […]

ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत

ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

आमा नृत्यमा बुटवलकी मेनुका राई प्रथम बुटवल, १६ पुस । औद्योगिक, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित बुटवलको देबीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला अवलोकन गर्न आएका विदेशी नागरिकलाई स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नेगरी मेलामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अंगाडी सारेको बुटवल उद्योग बाणिज्य संघले सरकारले […]

आज राष्ट्रिय मेलमिलाप दिवस

आज राष्ट्रिय मेलमिलाप दिवस

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

नेपाली काँग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउंदै काठमाडौं, १६ पुस । आज पुस १६ अर्थात् ४१ औं राष्ट्रिय मेलमिलाप दिवस । नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते आजकै दिन राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किनुभएको थियो । नेपाली काँग्रेसले […]

Posts pagination

Previous 1 … 156 157 158 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क