कावासोती, १५ पुस । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा रहेका बालबालिकाहरुलाई मंगलबार न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । ओम ज्योति विन्दु ट्रष्ट कावासोतीको आयोजना तथा नेपाल रेडक्रस नवलपुरको सहकार्यमा सस्थाका बालबालिकाहरुलाई न्यानो कपडा, तथा खाद्यान्न वितरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष मदन […]