Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 156)

राजनीति

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0

ब्यवसायी, चालक र मजदुरलाई सम्मान, खेलाडी पुरस्कृत बुटवल, २६ पुस । ‘सहजता, शुद्धता र पारदर्शिता नेपाल आयल निगमको प्रतिवद्धता’ भन्ने मुल नारा र उद्देश्य सहित स्थापना भएको नेपाल आयल निगम लिमिटेडले ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) विभिन्न कार्यक्रम गरी मनाएको छ । निगमले केन्द्र र देशका सात वटै प्रदेशमा रहेका डिपोहरुमा कर्मचारी सम्मान, अतिरिक्त क्रियाकलापलगायतका […]

संयुक्त पूर्व सैनिक कल्याणकारी संस्थामा नयाँ नेतृत्व चयन

संयुक्त पूर्व सैनिक कल्याणकारी संस्थामा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल, २५ पुस । संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीको आज बुटवल फूलबारीमा भएको सातौं साधारण सभा तथा तेस्रो अबिधेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । अबिधेशन तथा निर्वाचनबाट संस्थाको अध्यक्षमा हनेरी क्याप्टेन किसनबहादुर थापा, बरिष्ठ उपाध्यक्षमा सुबेदार कुलबहादुर केसी, उपाध्यक्षमा सुबेदार खुमबहादुर थापा, महासचिवमा सुबेदार मेजर पुरन शाही, सचिवमा सुबेदार मेजर […]

मासु व्यवसायी संघ रुपन्देहीमा पुनः पौडेल

मासु व्यवसायी संघ रुपन्देहीमा पुनः पौडेल

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल, २५ पुस । मासु व्यवसायी संघ नेपाल बुटवल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । संघको हालै सम्पन्न भएको दशौं साधारणसभा तथा पाचौं अधिवेशनले कृष्णप्रसाद पौडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा चुरामणी घिमिरे निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा नारायण घर्ती, सचिवमा […]

जिपी कोईराला फाउण्डेशनमा मनोनयन

जिपी कोईराला फाउण्डेशनमा मनोनयन

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0

बुटवल २५ पुस गिरिजा प्रसाद कोईराला फाउण्डेसनले विभिन्न पदमा मनोनयन गरेको छ । केन्द्रिय समितिको वैठक र परिपत्र अनुशार आमन्त्रीत केन्द्रिय सदस्यमा रुपन्देहीका कांग्रेस नेता हेमराज अर्याललाई मनोनयन गरिएको छ । त्यसैगरि प्रदेश न ५ को महासचिवमा नेपाली कांग्रेस बुटवल उप–महानगरपालिकाका सभापती खेलराज पाण्डेलाई मनोनयन गरिएको छ । त्यसैगरि संस्थाको, रुपन्देही जिल्ला अध्यक्षमा कांग्रेस नेता […]

नेका बुटवल ७ द्धारा २८६लाई क्रियाशिल सदस्यता वितरण

नेका बुटवल ७ द्धारा २८६लाई क्रियाशिल सदस्यता वितरण

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0

बुटवल २३ पुस ४४ औ राष्टिय एकता तथा मेलमिलाप दिवशको अवसरमा नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर ७ ले क्रियाशिल सदस्यता वितरण र वनभोज कार्यक्रम सम्पन्न गरेको छ । नगरको हिलपार्कको फेदीमा भएको कार्यक्रममा नेपाली काँगे्रँसका जिल्ला सभापति अव्दुल रज्जाकले वडाका २ सय ८६ जनालाई पार्टीको क्रियाशिल सदस्यता प्रदान गर्नु भएको हो । सो अवसरमा […]

‘भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई

‘भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0

बुटवल, २३ पुस । बुटवलको औद्योगिक ब्यापार मेलामा सञ्चालन गरिएको ‘भ्वाईस अफ बुटवल’को उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सिद्धार्थ गैरेले हात पारेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्रामका सिद्धार्थले मंगलबार भएको ग्राण्ड फिनालेमा २१ जना प्रतिष्प्रधिहरुलाई पछाडी पार्दै ‘भ्वाईस अफ बुटवल’को उपाधि हात पारेका हुन् । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुसको ९ […]

तिलोत्तमा उद्योग वाणिज्य संघमा दोस्रो मेलाको तयारी

तिलोत्तमा उद्योग वाणिज्य संघमा दोस्रो मेलाको तयारी

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0

माघ ९ देखि २० गते सम्म मेला सञ्चालन हुने तिलोत्तमा, २१ पुस । तिलोत्तमा उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को तयारी शुरु गरेको छ । आगामी माघ ९ देखि २० गते सम्म सञ्चालन हुने दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एबम् पर्यटन प्रवद्र्धन महोत्सवका […]

लुम्विनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुरु

लुम्विनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुरु

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

विरामीहरुको ठिक ढंगले उपचार गर्नु सरकारको कर्तब्य :मन्त्री बराल बुटवल, २१ पुस । बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा शुभारम्भ भएको छ । डायलोसिस सेवाको सोमवार एक कार्यक्रममा बिच प्रदेश ५का सामाजिक बिकास मन्त्री सुुदर्शन बरालले शुभारम्भ गर्नुभयो । डायलोसिस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले लुम्बिनी प्रादेशिक अस्पतालमा डायलोसिस सेवा संगै अन्य सेवा […]

परिजात सामुदायिक वनको अध्यक्षमा  भण्डारी

परिजात सामुदायिक वनको अध्यक्षमा भण्डारी

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

नवलपरासी, १९ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा चुडामणि भण्डारी पुन निर्वाचित हुनुभएको छ । शनिबार भएको सामुदायिक वनको २१ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा आनन्द पुरी, सचिवमा कृष्णप्रसाद न्यौपाने, कोषधायक्षमा पवित्रा कुमारी रेग्मी […]

शँकरनगर दुग्ध उत्पादक सहकारी संस्थाले मनायो रजत महोत्सव

शँकरनगर दुग्ध उत्पादक सहकारी संस्थाले मनायो रजत महोत्सव

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

ब्यवसायिक कृषि र पशुपालन गर्न सके विदेश जानु पर्दैन :पर्यटन मन्त्री गिरी बुटवल, १९ पुस । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले आधुनिक र ब्यवसायिक तरिकाले कृषि कार्य गर्नुपर्ने बताउनु भएको छ । उहांले अन्य ठाउँका कृषकहरु आधुनिक र व्यवसायिक तरिकाले कृषि क्षेत्रमा अगाडी बढेर राम्रो प्रगति गरेको भएपनि यस […]

Posts pagination

Previous 1 … 155 156 157 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क