Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 155)

राजनीति

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार : मुख्यमन्त्री पोखरेल

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0

माघ १ र २ गते प्रदेश ५ मा सार्वजनिक विदा बुटवल, २९ पुस । प्रदेश पाँचका मुख्यमन्त्री शँकर पोखरेलले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको बताउनु भएकोछ । सामाजिक सद्भाव र एकतामा खलल भए राष्ट्रिय एकतालाई कमजोर बनाउँछ भन्दै सबैले सामाजिक सद्भावलाई बलियो बनाउने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो । माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा […]

तिलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा सुरु ,स्वास्थ्य चौकीलाई अस्पताल बनाईने

तिलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा सुरु ,स्वास्थ्य चौकीलाई अस्पताल बनाईने

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0

बुटवल २९, पुस रुपन्देहीको तिलोत्तमा नगरपालिकले स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो । सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई […]

पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना

पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0

बुटवल २९ पुस प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाली समुदायले मनाउने माघी पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । मंगलबार उहाँले शुभकामना सन्देश जारी गर्दै हरेक जातजाती र क्षेत्रमा मनाईने चाड पर्वहरुको आफ्नै राष्ट्रिय महत्व रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा, यस्ता पर्वहरुले नेपालका जातजाती बिच एक आपसमा भाईचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता […]

शिक्षाले सभ्य समाज निर्माण गर्छ : पूर्वराष्ट्रपति

शिक्षाले सभ्य समाज निर्माण गर्छ : पूर्वराष्ट्रपति

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0

मध्यविन्दु नगरपालिकाले गर्यो १ करोड २० लाख दानको घोषणा रामकुमार श्रेष्ठ नवलपरासी, २८ पुस । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशमा असल सभ्यता र संस्कृति निर्माणका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । उहांले शिक्षाले सभ्य समाज निर्माण गर्ने बताउँदै शिक्षाको विकास विना कुनै पनि देशले प्रगति गर्न नसक्ने उल्लेख गर्नुभयो । पूर्वी नवलपरासीको […]

संविधानमा दलितका अधिकार सुनिश्चित : प्रदेश प्रमुख यादव

संविधानमा दलितका अधिकार सुनिश्चित : प्रदेश प्रमुख यादव

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0

कपिलबस्तु, २८ पुस । पाँच नम्वर प्रदेशका प्रमुख धर्मनाथ यादवले संविधानमा उल्लेख अधिकार कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ । संविधानको धारा ४० ले दलित समुदायको प्रतिनिधित्वको ग्यारेन्टी गरेको भन्दै यसको कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहांले दलित समुदायले आफ्नो अधिकार कार्यान्वयनका लागि आफै पहल गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय दलित पत्रकार […]

आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस

आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

बुटवल, २७ पुस । आज पुस २७ गते पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्ट्रिय एकता दिवसको रुपमा आजको दिनलाई मनाउँदै छन् । नेपाल एकिकरण गर्नुभएका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस […]

तिलोत्तमा वडा नं. १५ मा विपन्न परिवारलाई सिरक वितरण

तिलोत्तमा वडा नं. १५ मा विपन्न परिवारलाई सिरक वितरण

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

तिलोत्तमा, २७ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ का विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । जाडो प्रभावित उनीहरुलाई राहतस्वरुप एक÷एक वटा नयाँ सिरक प्रदान गरिएको हो । वडाभित्रका ४८ जना विपन्न व्यक्तिलाई फाइबर सिरक प्रदान गरिएको तिलोत्तमा वडा नं. १५ को कार्यालयले जनाएको छ । वडा सदस्य शिखा नेपालका अनुसार टोल विकास […]

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेला

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेला

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

प्रदेशभरका दलित पत्रकार कपिलवस्तुको चन्द्रौटामा भेला हुँदै कपिलबस्तु, २७ पुस । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आज (आईतबार) कपिलबस्तुको चन्द्रौटामा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ । प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ […]

सदस्य बृद्धि र कार्यक्षेत्र बिस्तार आँगन सहकारीको प्राथमिक्ता

सदस्य बृद्धि र कार्यक्षेत्र बिस्तार आँगन सहकारीको प्राथमिक्ता

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

बुटवल, २७ पुस । बुटवल उपमहानगरपालिकामा कार्यक्षेत्र रहेको आँगन वचत तथा ऋण सहकारी संस्थाले सदस्यता बिस्तार तथा कार्यक्षेत्र बिस्तारलाई प्राथमिकता दिएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न १० औं साधारण सभाले चालु आर्थिक वर्ष भित्र ५ सय सदस्य पुर्याउने र कार्यक्षेत्र पनि बिस्तार गरि रुपन्देही जिल्ला बनाउने निर्णय गरेको हो । साधारण सभाले सदस्य संख्या […]

ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न

ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

भैरहवा, २७ पुस । सांसद छविला विश्वकर्माले थारुहरुको माग सम्बोधन गर्ने गरि थारु आयोग गठनको पहल गर्ने प्रतिवद्वता जनाउनुभएको छ । ओमसतिया गाउँपालिकामा आयोजित प्रथम खिचडी महोत्सवमा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वकर्माले सबै जातजाती तथा संस्कृतिको संरक्षण आवश्यक रहेको हुदा थारु आयोग स्थापनाका लागि पहल गर्ने आश्वासन दिनुभएको हो । […]

Posts pagination

Previous 1 … 154 155 156 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क