Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार : मुख्यमन्त्री पोखरेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0
सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार : मुख्यमन्त्री पोखरेल
80
SHARES
ShareTweet

माघ १ र २ गते प्रदेश ५ मा सार्वजनिक विदा



बुटवल, २९ पुस । प्रदेश पाँचका मुख्यमन्त्री शँकर पोखरेलले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको बताउनु भएकोछ । सामाजिक सद्भाव र एकतामा खलल भए राष्ट्रिय एकतालाई कमजोर बनाउँछ भन्दै सबैले सामाजिक सद्भावलाई बलियो बनाउने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो ।
माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा मुख्यमन्त्री निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले चाडपर्व सामाजिक र सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने आधार भएको बताउनु भयो । उहांले चाडपर्वहरुको माध्यमबाट राष्ट्रिय एकता बढ्ने समेत उल्लेख गर्नुभयो ।
हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ–आफ्नै राष्ट्रिय महत्व रहेको बताउंदै मुख्यमन्त्री पोखरेलले पाँच नम्बर प्रदेश विभिन्न जातजाति भाषाभाषी भएको प्रदेश भएकाले प्रदेशका सबै जातजातिले मनाउने पर्वहरू उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो ।
माघी पर्व थारु र मगर समुदायले विशेष महत्वका साथ मनाउने पर्व भएपनि पछिल्लो समयमा यसलाइ सबै समुदायले महत्व दिएको बताउंदै उहांले यसले सामाजिक सदभावलाई बलियो बनाएको वताउनु भयो । माघी पर्वको अवसरमा प्रदेश ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिएको छ ।

यसैविच मुख्यमन्त्री शँकर पोखरेलले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

≪ Previous Post

थारु अस्तित्व र पहिचानको पर्व माघ (खिचरी)

Next Post ≫

उप–मेयर कप भलिबल प्रतियोगिताको उपाधि कुँवरवर्तीलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क