Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0
पाँचका प्रदेश प्रमुखद्धारा माघीको शुभकामना
50
SHARES
ShareTweet


बुटवल २९ पुस
प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाली समुदायले मनाउने माघी पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । मंगलबार उहाँले शुभकामना सन्देश जारी गर्दै हरेक जातजाती र क्षेत्रमा मनाईने चाड पर्वहरुको आफ्नै राष्ट्रिय महत्व रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा, यस्ता पर्वहरुले नेपालका जातजाती बिच एक आपसमा भाईचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने छ, भनिएको छ ।
थारु समुदायमा नयाँ वर्षको रुपमा पनि यो पर्व मनाईन्छ । विशिष्ट सांस्कृतिक सम्पदाको रुपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । प्रदेश प्रमुख यादवले दिनुभएको शुभकामना सन्देशमा बिभिन्न सांस्कृतिक समुदायले एउटै पर्वमा फरक फरक नाम र मान्यताले मनाउने प्रचलनले नेपालीमा हर्सोल्लासका साथै शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पु¥याउने उल्लेख गर्नुभएको छ ।

≪ Previous Post

तिलोत्तमा व्यापार मेलामा तयारीका काम शुरु

Next Post ≫

तिलोत्तमाको सेमराबजार स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा सुरु ,स्वास्थ्य चौकीलाई अस्पताल बनाईने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क