Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 154)

राजनीति

कपिलवस्तुमा बाणगंगा नगरस्तरीय माघी महोत्सव सुरु

कपिलवस्तुमा बाणगंगा नगरस्तरीय माघी महोत्सव सुरु

संसारपोस्ट संवाददाता · ४ माघ २०७६ · 0

कमल चौधरी कपिलवस्तु, ४ माघ । कपिलबस्तुमा बाणगंगा नगरस्तरिय दोस्रो माघी (खिचडी) महोत्सव तथा नयाँ बर्ष–२०७६ शनिबार देखि सुरु भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्यसमिति कपिलबस्तुको आयोजनामा बाणगंगा नगर पालिका –११ शिवरात्री मेला स्थल कपिलबस्तुमा संचालन भएको मेला ३ दिन सम्म चन्ने छ । “थारु संस्कृतिके संरक्षण, सम्बद्र्धन वो प्रवद्र्धनके खातीर हम्मन […]

काँग्रेसद्वारा सूचना प्रविधि विधेयकको विरोध

काँग्रेसद्वारा सूचना प्रविधि विधेयकको विरोध

संसारपोस्ट संवाददाता · ४ माघ २०७६ · 0

विधेयक सच्याउन माग गर्दै भोली प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईदै बुटवल, ४ माघ । सरकारले ल्याएको सूचना प्रविधि बिधेयकको विरोध गर्दै आएको नेपाली काँग्रेसले सो विधेयक सच्याउन माग गर्दै माघ ५ गते आईतबार देशब्यापी रुपमा प्रदर्शन सहित सरकारलाई ज्ञापन पत्र बुझाउदै छ । प्रमुख बिपक्षी दल नेपाली काँग्रेसले बिधेयक सच्याउन माग गर्दै देशका ७७ वटै जिल्लाका […]

युवाहरुमा रहेको लाहुरे मानसिकता सामाजिक समस्या : मुख्यमन्त्री पोखरेल

युवाहरुमा रहेको लाहुरे मानसिकता सामाजिक समस्या : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ४ माघ २०७६ · 0

नवलपरासी, ४ माघ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली युवाहरुमा रहेको लाहुरे मानसिकता अहिलेको ठुलो सामाजिक समस्या भएको बताउनु भएको छ । नेपाल स्काउटको ५ नम्बर प्रदेश स्तरीय आधारभुत तालिमको उद्घाटनका क्रममा नवलपरासी बर्दघाटमा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । बर्दघाट स्थित सशस्त्र प्रहरीको तालिम केन्द्रमा शनिबारदेखि शुरु भएको नेपाल स्काउटको […]

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ

संसारपोस्ट संवाददाता · ३ माघ २०७६ · 0

नवलपुर, ३ माघ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विषयमा पार्टीबाट निर्णय भई नसकेको बताउनु भएको छ । पार्टीमा बहस चलिरहेको भए पनि निर्णय भईसकेको छैन, सचिवालयको बैठक बसे पछि मात्रै यस विषयमा लिने नलिने निर्णय हुने उहांले बताउनु भयो । राष्ट्रहित विपरित कुनै पनि […]

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ

एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैन : नेकपा प्रवक्ता श्रेष्ठ

संसारपोस्ट संवाददाता · ३ माघ २०७६ · 0

नवलपुर, ३ माघ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विषयमा पार्टीबाट निर्णय भई नसकेको बताउनु भएको छ । पार्टीमा बहस चलिरहेको भए पनि निर्णय भईसकेको छैन, सचिवालयको बैठक बसे पछि मात्रै यस विषयमा लिने नलिने निर्णय हुने उहांले बताउनु भयो । राष्ट्रहित विपरित कुनै पनि […]

लगातारको वर्षाका कारण सैनामैनाको मेला प्रभावित

लगातारको वर्षाका कारण सैनामैनाको मेला प्रभावित

संसारपोस्ट संवाददाता · ३ माघ २०७६ · 0

सैनामैना, ३ माघ । प्रतिकूल मौसमका कारण रुपन्देहीको सैनामैना उद्योग वाणिज्य संघले संचालन गरेको महोत्सव प्रभावित भएको छ । बिहीबारदेखि लगातार परेको वर्षा र मौसममा आएको परिवर्तनले आज शुक्रबारका लागि तय गरिएका मेलाका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष एबं मेला कार्यसम्पादन समितिका संयोजक राजबहादुर क्षेत्रीले जानकारी दिनुभयो । लगातर परेको वर्षाका […]

गैडाकोटमा माघ १५ देखि गैडाकोट महोत्सव

गैडाकोटमा माघ १५ देखि गैडाकोट महोत्सव

संसारपोस्ट संवाददाता · २ माघ २०७६ · 0

नवलपुर, २ माघ । यही माघ १५ गतेदेखि पूर्वी नवलपरासीको गैडाकोटमा गैडाकोट महोत्सव हुने भएको छ । गैडाकोटको नारायणी नदी किनारमा हुने महोत्सव माघ १५ गतेदेखि २६ गतेसम्म १२ दिन चल्ने छ । आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव २०७६, भन्ने मुल नाराका साथ तेस्रो गैँडाकोट महोत्सव हुन थालेको विहीबार गैडाकोटमा आयोजित […]

जाडोमा सुकुम्बासीलाई न्यानो कपडा वितरण

जाडोमा सुकुम्बासीलाई न्यानो कपडा वितरण

संसारपोस्ट संवाददाता · २ माघ २०७६ · 0

नवलपुर, २ माघ । पूर्वी नवलपरासीमा क्रियाशिल कावासोती र देवचुलीका युवा व्यवसायीहरुले कावासोती नगरपालिका ३ को सुकुम्बासी वस्तीका ७५ घरधुरी विपन्न परिवारलाई जाडोको न्यानो कपडा सिरक वितरण गरेका छन् । कावासोती नगरपालिका वडा न ३ का वडाध्यक्ष अमृत कुमार श्रेष्ठको रोहबरमा कावासोती र देवचुलीका युवा व्यवसायीहरुले ७५ घरधुरी परिवारलाई सिरक र एक जना शारिरीक रुपमा […]

रुपन्देहीको सियारी गाउँपालिकामा प्रथम माछा महोत्सव

रुपन्देहीको सियारी गाउँपालिकामा प्रथम माछा महोत्सव

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0

परम्परागत कृषि प्रणाली नतोडेसम्म कृषि क्रान्ति असम्भव : मन्त्री भुसाल बुटवल, १ माघ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले मुलुकको परम्परागत कृषि प्रणालीलाई नतोडेसम्म कृषि क्रान्ति सम्भव नरहेको बताउनु भएको छ । परम्परागत र निर्वाहमूखी कृषि प्रणालीलाई तोडेर व्यवसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन भन्दै मन्त्री भुसालले कृषिको विकासका लागि कुनै कसर […]

नवलपुरबाट यस बर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने

नवलपुरबाट यस बर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0

२५ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण रामकुमार श्रेष्ठ नवलपरासी, १ माघ । पूर्वी नवलपरासीको नवलपुरबाट यस बर्षको एसईई परीक्षामा ६ हजार पाँच सय ४२ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । नियमिततर्फ ६ हजार चार सय ५२ र एक्जाम्टेडतर्फ १ सय ९ जना गरी ६ हजार पाँच सय ४२ जना परीक्षार्थी यस बर्षको एसईई […]

Posts pagination

Previous 1 … 153 154 155 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क