Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 153)

राजनीति

औद्योगिक व्यापार मेलामा स्वदेशी र  स्थानीय  उत्पादनलाई स्थान दिन सुझाव

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल, ७ माघ । तिलोत्तमा नगर क्षेत्र भित्रका टोल विकास संस्था तथा आमा समूहहरुले तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानीय उत्पादनलाई स्थान दिन सुझाव दिएका छन् । मेलालाई सफल पार्ने प्रतिवद्धता जनाउदै उनीहरुले साँस्कृतिक कार्यक्रम तर्फ स्थानीय गायक र नायकलाई स्थान दिन आग्रह गदै आमा समूहहरुलाई प्रयोग मात्र […]

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव

औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल ७ माघ तिलोत्तमा नगर क्षेत्रभित्रका टोल विकास संस्था तथा आमा समुहहरुले तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव दिएका छन । मेलालाई सफल पार्ने प्रतिवद्धता जनाउदै उनिहरुले साँस्कृतिक कार्यक्रम तर्फ स्थानिय गाएक र नायकलाई स्थान दिन आग्रह गदै आमा समुहहरुलाई प्रयोग मात्र नगरी उत्कृष्ठताको […]

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा  सुर्यबहादुर नियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सुर्यबहादुर नियुक्त

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0

बुटवल ७ माघ प्रदेश ५ का दुई सरकारी अस्पतालमा प्रदेश सरकारले अध्यक्ष नियुक्त गरेको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पाको रोल्पा अस्पतालको अध्यक्ष तथा सदस्य पदमा प्रदेश सरकारले मनोनयन गरेको हो । मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवल ८ निवासी सूर्यबहादुर भट्टराई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई मनोनयन गरेको भौतिक […]

अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुडमा विशेष अबिधेशनवाट भिमसेनको नेतृत्व

अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुडमा विशेष अबिधेशनवाट भिमसेनको नेतृत्व

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0

बुटवल ६ माघ बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुड टोल विकास संस्थाको विशेष अबिधेशन भएको छ । वर्तमान कार्य समितिले वस्तीका जनताको चाहाना अनुरुप काम गर्न नसकेकाले विशेष अबिधेशन गर्न परेको हो । विशेष अबिधेशनको वडा नम्बर ११ की जनप्रतिनिधी वडा सदस्य माया दनार्लको प्रमुख आतिथ्यता र उहाँकै संयोजक रहेको […]

प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता शर्माको निधन,३ दिन पार्टी कार्यालय बन्द

प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता शर्माको निधन,३ दिन पार्टी कार्यालय बन्द

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0

बुटवल ६ माघ प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता वलदेव शर्मा पोखरेलको निधन भएको छ । सोमवार दिउसो २ वजे आफनै निवाष तिलोत्तमा नगरपालिका वडा नम्बर १३ टिकुलीगढमा नेता शर्माको निधन भएको नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ । विगत लामो समय देखि क्यानसर रोगवाट पीडित शर्माको उपचार क्रिमसन अस्पतालमा भैरहेकोमा ५ दिन अघिमात्र […]

प्रदेश पाँचमा राष्ट्रियसभा निर्वाचनको तयारी : दुई मतदान केन्द्र, तीन थरी मतपत्र,३०५ मतदाता

प्रदेश पाँचमा राष्ट्रियसभा निर्वाचनको तयारी : दुई मतदान केन्द्र, तीन थरी मतपत्र,३०५ मतदाता

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0

बुटवल ६ माघ आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश नम्बर ५ को चुनाव दाङमा हँुदै छ। घोराहीको कर्मचारी मिलनकेन्द्रमा ‘क’ र ‘ख’ मतदानकेन्द्र तोकेर निर्वाचनको तयारी गरिएको छ। कर्मचारी मिलनकेन्द्र ‘क’ मतदान केन्द्रमा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्षरउपाध्यक्षले मतदान गर्नेछन्। यो प्रदेशमा कुल ३ सय […]

ग्रील तथा स्टिल व्यवसायी संघको तिलोत्तमा नगर कमिटी गठन

ग्रील तथा स्टिल व्यवसायी संघको तिलोत्तमा नगर कमिटी गठन

संसारपोस्ट संवाददाता · ५ माघ २०७६ · 0

बुटवल, ५ माघ । ग्रील तथा स्टिल व्यवसायी संघ तिलोत्तमा नगर कमिटीको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष कंवर संयोजक रहेको १७ सदस्यीय कमिटी गठन गरेको छ । प्रथम सहसंयोजकमा मिलन जीसी, द्वितीय सहसंयोजकमा ठाकुर पन्थी, तृतीय सहसंयोजकमा युवराज रेग्मी, सचिवमा कमल रोका क्षेत्री, सहसचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा सुरेश पेमी […]

सूचना प्रविधि विधेयक फिर्ता लिन काँग्रेसको माग

सूचना प्रविधि विधेयक फिर्ता लिन काँग्रेसको माग

संसारपोस्ट संवाददाता · ५ माघ २०७६ · 0

नवलपरासी, ५ माघ । नेपाली काँग्रेस नवलपरासीले सूचना प्रविधि विधेयक फिर्ता लिन माग गरेको छ । आइतबार नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछाने सहितको टोलीले जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै सूचना प्रविधि विधेयक खारेज गर्न माग गरेको हो । ज्ञापन पत्रमा नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मानव […]

प्रदेश ५ को राजधानी र नाम तोक्ने विषयमा ढिलाई नगर्न सदस्यहरुले गरे प्रदेशसभाको ध्यानाकर्षण

प्रदेश ५ को राजधानी र नाम तोक्ने विषयमा ढिलाई नगर्न सदस्यहरुले गरे प्रदेशसभाको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · ५ माघ २०७६ · 0

बुटवल ५ माघ प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाई नगर्न प्रदेश सभाका सदस्यहरुले सभाको ध्यानाकर्षण गराउनु भयो छ । आईतवारदेखि सुरु भएको प्रदेश नं. ५ प्रदेश सभाको पाँचौ अधिवेशनमा सुरुमै वोल्ने प्रदेश सदस्यहरुले यो अधिवेशनले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउनु पर्नेमा जोड दिएका छन । प्रदेश सभाका सदस्यहरुले प्रदेश ५ का नेपाली कांग्रेसका […]

सूचना प्रविधि विधेयकको विरोध : नेपाली काँग्रेसले वुझायो देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सूचना प्रविधि विधेयकको विरोध : नेपाली काँग्रेसले वुझायो देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · ५ माघ २०७६ · 0

बुटवल ५ माघ नेपाली काँग्रेसले सरकारले ल्याएको सूचना प्रविधि बिधेयकको विरोधमा मुलुकभरवाट प्रधान मन्त्री समक्ष ज्ञापनपत्र कुझाएको छ । नेपाली काँग्रेसले सो विधेयक सच्याउन माग गर्दै आईतबार देशब्यापी रुपमा प्रदर्शन सहित सरकारलाई ज्ञापनपत्र बुझाउने पुर्व घोषित कार्यक्रम अनुसार मुलुकका ७७ वटै जिल्लामा कार्यक्रम गरिएको हो । काँग्रेसले मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत […]

Posts pagination

Previous 1 … 152 153 154 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क