Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 152)

राजनीति

तिलोत्तमा–९ नगरमै पहिलो शुन्य पोलिथिन घोषणा

तिलोत्तमा–९ नगरमै पहिलो शुन्य पोलिथिन घोषणा

संसारपोस्ट संवाददाता · १४ माघ २०७६ · 0

जथाभावी फोहर फ्याँक्नेलाई दण्डित गरिने तिलोत्तमा, १४ माघ । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ खुला शुन्य पोलिथिन घोषणा गर्ने नगरको पहिलो वडा भएको छ । नगरका १७ वटा वडामध्ये वडा नम्बर ९ शुन्य पोलिथिन घोषणामा पहिलो भएको हो । मंगलबार एक समारोहका बीच वडा नम्बर ९ लाई शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । घोषणाअघि […]

तिलोत्तमा मेलामा सातै प्रदेशका पर्यटकीयस्थलको फोटो

तिलोत्तमा मेलामा सातै प्रदेशका पर्यटकीयस्थलको फोटो

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

तिलोत्तमा, १३ माघ । ‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा जारी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा सातै प्रदेशका पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलको फोटो प्रदर्शनी गरिएको छ । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष र प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षलाई टेवा पु¥याउने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । मेलास्थलमा छुट्टै स्टल राखेर […]

तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

बुटवल, १३ माघ । संघीय सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्राम मध्ये प्रदेश ५ को तिलोत्तमा नगरपालिकामा प्रस्तावित औद्योगिक ग्रामको गुरुयोजना तयार भएको छ । तिलोत्तमा नगरपालिकाले एकवर्ष अघि देखि नै तिलोत्तमाको वडा नंं. १० सग्रहवास्थित रोहिणी नदी किनारको २० बिघा बढी सार्वजनिक जग्गामा औद्योगिक ग्राम बनाउने योजना अघि बढाएको थियो । संघीय सरकारले […]

नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा

नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

नवलपरासी, १३ माघ । नवलपरासीका उखु किसानहरुले आन्दोलनको घोषणा गरेका छन् । सरकार र चिनी उद्योगी बीच भएको सहमति अनुसार माघ ७ गतेभित्र उखुको भुक्तान दिनु पर्नेमा भुक्तान नगरेका कारण उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । नवलपरासीमा २५ करोडको हाराहारीमा उखु किसानहरुले उखुको मूल्य भुक्तान पाउन बाँकी रहेको छ । नवलपरासीमा रहेका चिनी कारखानाहरु मध्ये […]

सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई

सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

बुटवल १३ माघ । नवनिर्वाचित राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले सरकार र पार्टीले गरेका निर्णय जनप्रतिनिधिको हैसियतले कार्यान्वयन गर्न आफुले भूमिका खेल्ने बताउनु भएको छ् । जनप्रतिनिधि सरकार, पार्टी र जनताबीचको मध्यस्थकर्ता भएको भन्दै उहाँले यसका लागि आफूले इमान्दारी र निष्ठापुर्वक काम गर्ने बताउनु भयो । तिलोत्तमा नगरपालिका वडा नम्बर १, २, ३ र ४ ले […]

प्रदेश पूर्वाधार विकास प्राधिकरणमा मजगैयालाई नियुक्ति गर्ने सरकारको निर्णय

प्रदेश पूर्वाधार विकास प्राधिकरणमा मजगैयालाई नियुक्ति गर्ने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0

बुटवल,१३ माघ प्रदेश नम्बर ५ को प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङका इन्जिनियर ध्रुव मजगैया नियुक्त हुनु हुने भएको छ् । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङ तुल्सीपूर निवासी इन्जिनियर मजगैयालाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारले आगामी बैशाख ४ र ५ गते […]

राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य खाँणलाई सम्मान

राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य खाँणलाई सम्मान

संसारपोस्ट संवाददाता · ११ माघ २०७६ · 0

उत्पादन मुलक क्षेत्रमा लगानी गर्न नेता खाँणको सुझाव बुटवल, ११ माघ । राष्ट्रिय सहकारी महासंघको संचालक सदस्यमा हालै निर्विरोध निर्वाचित हुनु भएका रुपन्देहीका रामकृष्ण खाँणलाइ तिलोत्तमा सहकारीले शनिबार सम्मान गरेको छ । सहकारीको भवन शंकरनगरमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र सहकारीका अध्यक्ष माधवलाल देवकोटाले संस्थाका सल्लाहकार समेत […]

पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरिने छैन ः प्रण्चड

पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरिने छैन ः प्रण्चड

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0

भ्रष्टचार मुक्त राष्टृ र विकृति मुक्त राजनैतिक दल हुनपर्ने ः वरिष्ठ नेता पौडेल नेकपाका अध्यक्ष तथा पुर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले होटल व्यवसायीलाई हेने द्धष्टीकोणमा परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । सरकारको एक योद्धा भएकाले सरकारले पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार नर्गने वातावरण बनाउने अध्यक्ष प्रचण्डले विश्वास दिलाउनु भयो । होटल व्यवसायी महासंघ […]

मणिग्राममा ब्यापार मेला शुरु

मणिग्राममा ब्यापार मेला शुरु

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0

प्रदेश राजधानी बदल्न नखोज : काँग्रेस नेता खाँण बुटवल, १० माघ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने कुरा नसोच्न मुख्यमन्त्री र सभामुखलाई आग्रह गर्नुभएको छ । उहांले बुटवललाई अस्थायी राजधानी लहडका भरमा नतोकिएको उल्लेख गर्दै यहांबाट सार्ने प्रयत्न भए असहज परिणाम आउने चेतावनी दिनुभयो । […]

प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः खाँण

प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः खाँण

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0

तिलोत्तमा, १० माघ । नेपाली कांगे्रस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले प्रदेश पांचको स्थायी राजधानी रुपन्देहीको विकल्प हुन नसक्ने बताएका छन् । सुगमता, भौतिक पूर्वाधार, सुरक्षा, यातायात, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक गतिविधि र भौगौलिकताको हिसावले पनि प्रदेशको राजधानी रुपन्देहीमा नै उचित हुने उनले बताए । तिलोत्तमा उद्योग वाणिज्य संघले शुक्रबारदेखि आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार […]

Posts pagination

Previous 1 … 151 152 153 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क