Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 151)

राजनीति

‘प्रदेश सभा सदस्यहरुको ध्यान कानून निर्माण भन्दा विकास निर्माणमा’

‘प्रदेश सभा सदस्यहरुको ध्यान कानून निर्माण भन्दा विकास निर्माणमा’

संसारपोस्ट संवाददाता · २४ माघ २०७६ · 0

बुटवल २४ माघ । प्रदेश सभा सदस्यहरुको मुख्य जिम्मेवारी कानून निर्माण गर्ने भए पनि उनीहरु कानून निर्माणमा भन्दा विकास निर्माणका काममा बढि संलग्न भएको एक अध्ययनले देखाएको छ । संघीय सरकारको सिको गर्दै प्रदेश सरकारहरुले प्रदेश सभा सदस्यहरुलाई पूर्वाधार विकासको नाममा रकम बिनियोजन गरे पछि उनीहरुको ध्यान त्यतातिर केन्द्रित हुँदा कानून निर्माणमा कम सहभागिता भएको […]

प्रदेस ५ सरकारले जनप्रतिनिधीलाई तलवको सटृा सुविधा

प्रदेस ५ सरकारले जनप्रतिनिधीलाई तलवको सटृा सुविधा

संसारपोस्ट संवाददाता · २३ माघ २०७६ · 0

बुटवल २३ माघ प्रदेश पाँचको सरकारले स्थानिय निकायका जनप्रतिनिधीलाई तलवको सटृा सेवा सुविधाको नाममा रकम उपलब्ध गराउने गरि विधेयक स्वीकृत गरेको छ । जनप्रतिनिधीले साविकमा खाई पाई आएको तलवमानमा नघटने गरि सुबिधा दिलाउने गरि विधेएक स्वीकृत गरेको छ । प्रदेश सरकारको विहिवार वसेको मन्त्री परिषदको बैठकले विधेएक स्वीकृत गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले पत्रकार सम्मेलन […]

प्रदेश सभा स्थापना दिवस :कानुन निर्माणमा महत्वपूर्ण उपलब्धि मुख्यमन्त्री पोखरेल

प्रदेश सभा स्थापना दिवस :कानुन निर्माणमा महत्वपूर्ण उपलब्धि मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २१ माघ २०७६ · 0

बुटवल २१ माघ प्रदेश पाँचको प्रदेश सभाको स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ । प्रदेश सभा स्थापना दिवसको अवसरमा मंगलबार बुटवलमा प्रदेश सभा सचिवालय परिषरमा बिशेष समारोह मनाईएको हो । मुल समारोहमा बोल्ने वक्ता सांसदहरुले प्रदेशको स्थायी राजधानी र नामाकरणको काम चाडो टुगाउन सरकारसंग माग गर्नु भएको थियो । उनीहरुले संविधान कार्यान्वयनमा ढिलाई हुँदा […]

मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्व: पूर्व प्रधान सेनापति कटुवाल

मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्व: पूर्व प्रधान सेनापति कटुवाल

संसारपोस्ट संवाददाता · २० माघ २०७६ · 0

बुटवल २० माघ हिन्दु धर्मको माग गर्दै सोमबार बुटवलमा धार्मिक सभा गरिएको छ । नेपालको संविधानमा धर्म निरपेक्षता उल्लेख गरेर गल्ती भएको भन्दै त्यसका बिरुद्व धार्मिक सभा गरिएको हो । हिन्दु जागरण नेपाल बुटवलको आयोजनामा धार्मिक ¥यालीसहित सभाको आयोजना गरिएको हो । सोही सभामा बोल्दै पूर्व प्रधान सेनापति रुक्माङ्गत कटुवालले नेपाल र नेपालीको पहिचानका लागि […]

सरकारका कारण प्रजातान्त्रिक मुल्य मान्यता कमजोर: सभापति देउवा

सरकारका कारण प्रजातान्त्रिक मुल्य मान्यता कमजोर: सभापति देउवा

संसारपोस्ट संवाददाता · १८ माघ २०७६ · 0

बुटवल १८ माघ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रजातान्त्रिक मुल्य र मान्यतालाई कमजोर बनाउने गरी काम गरिरहेको आरोप लगाउनु भयो । सभापति देउवाले सरकारले बिभिन्न बिधेयकहरु ल्याएर प्रजातान्त्रिक मुल्य र मान्यतालाई कमजोर बनाउने काम गरेको पनि बताउनु भयो । सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्नकालागि सूचना प्रविधि बिधेयक ल्याएको बताउँदै नेपाली काँग्रेस सधै त्यसको बिरुद्धमा […]

नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने काम गरेको छ: सभामुख घर्ति

नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने काम गरेको छ: सभामुख घर्ति

संसारपोस्ट संवाददाता · १८ माघ २०७६ · 0

बुटवल १८ माघ प्रदेश ५ सभामुख पूर्णबहादुर घर्तिमगरले राज्य र जनताप्रति उत्तरदायी हुनुपर्ने कुरालाई जोड दिनुभयो । प्रदेश स्थापना दिवसका अवसरमा संसदिय मामिला पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शनिवार बुटवलमा वोल्दै सभामुख घर्तिमगरले आफ्नो अनुभव सुनाउँदै राज्य र जनताप्रति उत्तरदायी हुनुपर्ने कामका दौरानमा अनुभव भएको खुलासा गर्नु भयो । मुलुक संघीयतामा गएपछि सबैका लागि […]

यातयात व्यवसायीहरुमा रहेको आन्तरिक विवाद समाधान,   व्यवसायीका समस्या समाधानमा सामुहिक भिडने प्रतिवद्धता

यातयात व्यवसायीहरुमा रहेको आन्तरिक विवाद समाधान, व्यवसायीका समस्या समाधानमा सामुहिक भिडने प्रतिवद्धता

संसारपोस्ट संवाददाता · १७ माघ २०७६ · 0

बुुटवल १७ माघ यातायात व्यवसायीहरुको कपिलवस्तुको वाणगंगामा भएको बृहत भेलाले यातयात व्यवसायी संघ संस्थाहरु बीचमा रहेको आन्तरिक विवाद समाधान गरेको छ । विगत दुई वर्ष देखि महासंघमा नारायणी यातयात व्यवसायीका अध्यक्ष हिरालाल श्रेष्ठ र नारायणी यातयात प्रालिका अध्यक्ष गोकर्ण पराजुली बीच देखिएको आपसी दण्ड कपिलवस्तु भेलाले समाधान गरेको भेलाआयोजक समितिका संयोजक यम प्रसाद पाण्डेले बताउनु […]

तिलोत्तमा मेलामा बाल कलाकार कमला घिमिरे आउने

तिलोत्तमा मेलामा बाल कलाकार कमला घिमिरे आउने

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0

तिलोत्तमा, १६ माघ । नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल बाल कलाकार कमला घिमिरे शुक्रबार तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको तिलोत्तमा ब्यापार मेलामा आउने भएकी छिन् । पछिल्लो समय यू–ट्युवमा भाईरल बनेकी बाल कलाकार कमला घिमिरेलाई कला क्षेत्रमा थप प्रोत्साहन गर्न आम दर्शकको माग अनुसार मेलामा आमन्त्रण गरिएको मेला आयोजक संस्था तिलोत्तमा उद्योग […]

मुख्य मन्त्री  पोखरेलद्धारा शहीद दिवसको शुभकामना  सन्देश जारी

मुख्य मन्त्री पोखरेलद्धारा शहीद दिवसको शुभकामना सन्देश जारी

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0

बुटवल १६ माघ प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले विहिवार आज शहीद दिवसको शुभ उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्नु भएको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले एकतन्त्रीय जहानियाँ राणा शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाएर प्रजातन्त्र स्थापनाको लागि अमर शहीदले प्राणको आहुति दिएका हुन् । प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्ने गंगालाल श्रेष्ठ, […]

शहीद दिवश मनाइँदै, मुलुकमा कति व्यक्ति शहीद भए आधिकारिक तथ्याङ्क छैन

शहीद दिवश मनाइँदै, मुलुकमा कति व्यक्ति शहीद भए आधिकारिक तथ्याङ्क छैन

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0

बुटवल १६ माघ देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवश मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने गरिन्छ । शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो […]

Posts pagination

Previous 1 … 150 151 152 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क