Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 150)

राजनीति

लुम्बिनीमा आउने पर्यटकहरुलाई गैडहवा तालमा ल्याउने गरिे बिकास गरिने: मुख्य मन्त्री पोखरेल

लुम्बिनीमा आउने पर्यटकहरुलाई गैडहवा तालमा ल्याउने गरिे बिकास गरिने: मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७६ · 0

बुटवल १ फागुन अस्ताउन लागेको सुर्यको किरण ठोक्किएर फर्कने मनोरम दृश्यले रारा तालको झझल्को मेटाइदिने रुपन्देही जिल्लाकै ठूलो गैडहवातालको जल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ संचालन गरिएको प्रथम गैडहवा ताल महोत्सव–२०७६को प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले एक समारोहका बिच शुभारम्भ गर्नु भयो । मुख्यमन्त्री पोखरेलले जल पर्यटनको प्रचुर सम्भावना भएको गैडहवातालको बिकासका […]

प्रदेश स्थापना दिवसमा तीन दिवशीय कार्यक्रम गरिने

प्रदेश स्थापना दिवसमा तीन दिवशीय कार्यक्रम गरिने

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७६ · 0

बुटवल, १ फागुन प्रदेश पाँचको सरकारले प्रदेश स्थापना दिवसका अवसरमा परम्परागत रुपमा तीन दिन दीपावली गर्ने र सोही उपलक्ष्यमा दागं जिल्लामा एक्स्पो गरि मनाउने भएको छ । प्रदेश तेस्रो स्थापना दिवसको अवसर पारेर प्रदेश पाँच सरकारले फागुन २ गते शुक्रवार देखि र ४ गते आईतबार तीन दिन साँझ दिपावली गरि उल्लासमय रुपमा मनाउने तयारी गरेको […]

बुटवल हुने अनेमसंघको राष्ट्रिय सम्मेलनको तयारी

बुटवल हुने अनेमसंघको राष्ट्रिय सम्मेलनको तयारी

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0

बुटवल, २९ माघ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको ७ औँ राष्ट्रिय सम्मेलन अगामी फागुन २ र ३ गते बुटवलमा हुन गैरहेको छ । यतिबेला संघमा आवद्ध महिलाहरु राष्ट्रिय सम्मेलनको तयारीमा जुटेका छन् । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका […]

भैरहवामा लुम्बिनी प्रेस क्लबको भवन शिलन्यास

भैरहवामा लुम्बिनी प्रेस क्लबको भवन शिलन्यास

संसारपोस्ट संवाददाता · २८ माघ २०७६ · 0

कृषि क्षेत्रमा विदेशी लगानी भित्राउन आवश्यक : मन्त्री भुषाल भैरहवा, २८ माघ । लुम्बिनी प्रेस क्लव सिद्धार्थनगरले निर्माण गर्न लागेको भवनको आज शिलन्याश गरिएको छ । भवनको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले भवनको शिलान्याश गर्नुभएको हो । सो अवसरमा बोल्दै मन्त्री भुसालले कृषि क्षेत्रमा बिदेशी लगानी भित्राउने वातावरण आवश्यक रहेको बताउनुभएको छ । […]

काँग्रेसको स्वास्थ्य विभागले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने

काँग्रेसको स्वास्थ्य विभागले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने

संसारपोस्ट संवाददाता · २८ माघ २०७६ · 0

बुटवल, २८ माघ । नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागले कोरोना भाईरसको बिषयमा जनचेता अभिबृद्धि कार्यक्रम गर्ने निर्णय गरेको छ । विभागको मंगलबार बसेको बैठकले चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई प्रभावित नगरोस भन्नकालागि विभागले जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको बैठकले चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई […]

बुद्धको सन्देशवाट विश्वमा नेपालको पहिचान

बुद्धको सन्देशवाट विश्वमा नेपालको पहिचान

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0

बुटवल २६ माघ गौतम बुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरुले औल्याएका छन् । भारतवर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपाललको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरुको भनाई रहेका छ । बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश कैयौ शताब्धि पूर्व नै छिमेकी चीन सहितका मुलुकमा विस्तार भएको विज्ञहरुले दाबि गरेका छन् । लुम्बिनीमा जारी […]

शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन

शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0

प्रदेश राजधानीका लागि रुपन्देहीको विकल्प नसोच्न नेता खाँणको चेतावनी बुटवल । रुपन्देहीको शुद्धोधन जेसीजको प्रथम अधिवेशनवाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन समारोह विशेष समारोहका बीच सम्पन्न गरिएको छ । पदस्थापन समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पुर्व मन्त्री बालकृष्ण खांणले जेसीजले अगिंकार गरेको विधी र नेतृत्व विकास शैली राजनैतिक दलहरुले अपनाउन जरुरी रहेको बताउनु भयो । […]

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न माग

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न माग

संसारपोस्ट संवाददाता · २४ माघ २०७६ · 0

बुटवल, २४ माघ । असंगठित क्षेत्रका मजदुरहरुको हितका लागि सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न सरोकारवालाले सरकारसंग माग गरेका छन् । सामाजिक र आर्थिक रुपमा अहिलेपनि मजदुर वर्गको अवस्था कमजोर रहेकाले श्रमिकहरुको पक्षमा तत्काल सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुले बताए । नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ काउन बुटवलको शुक्रबार सम्पन्न नवौ वार्षिक परिषद्मा […]

नेपाल बिद्यार्थी संघद्वारा बुटवलमा मसाल जुलुस प्रदर्शन

नेपाल बिद्यार्थी संघद्वारा बुटवलमा मसाल जुलुस प्रदर्शन

संसारपोस्ट संवाददाता · २४ माघ २०७६ · 0

बुटवल, २४ माघ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणका नाईकेलाई उन्मुक्ति दिने र विपक्षी दलका नेताहरुलाई हतोत्साहित गराउने गरि सरकारले षड्यन्त्र गरेको भन्दै त्यसको बिरोधमा नेपाल बिद्यार्थी संघले रुपन्देहीमा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारको षड्यन्त्रमा फसेर अख्तियारले नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गछ्छदार विरुद्ध मुद्धा चलाएको बिरोधमा नेपाल बिदार्थी संघले शुक्रबार साँझ बुटवलमा मसाल […]

एमसीसी खारेज नहुंदासम्म आन्दोलन जारी : नौ दल

एमसीसी खारेज नहुंदासम्म आन्दोलन जारी : नौ दल

संसारपोस्ट संवाददाता · २४ माघ २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, २४ माघ । ओली नेतृत्वको नेपाल सरकार र अमेरिकन सरकारको सम्झौतामा नेपालमा एमसीसी परियोजना ल्याउन लागेपछि त्यसको चौतर्फी बिरोधका आवाज उठेका छन् । सरकारले एमसीसी ल्याउन खोजेपछि सरकारमा सामेल नेकपाका धेरै नेता तथा कार्यकर्तासमेत एमसीसीको बिपक्षमा देखिएको अवस्था छ । सरकारले एमसीसी ल्याउने भनेपनि विभिन्न नौ वटा वाम घटक त्यसको बिपक्षमा उत्रिएका […]

Posts pagination

Previous 1 … 149 150 151 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क