Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0
सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई
60
SHARES
ShareTweet


बुटवल १३ माघ ।
नवनिर्वाचित राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले सरकार र पार्टीले गरेका निर्णय जनप्रतिनिधिको हैसियतले कार्यान्वयन गर्न आफुले भूमिका खेल्ने बताउनु भएको छ् ।
जनप्रतिनिधि सरकार, पार्टी र जनताबीचको मध्यस्थकर्ता भएको भन्दै उहाँले यसका लागि आफूले इमान्दारी र निष्ठापुर्वक काम गर्ने बताउनु भयो । तिलोत्तमा नगरपालिका वडा नम्बर १, २, ३ र ४ ले सोमबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताउनु भएको हो ।
निष्ठा र इमान्दारीतापुर्वक काम गरेकै कारण पार्टीले आफ्नो मूल्यांकन गरी जनप्रतिनिधिको हैसियतमा उभ्याइदिएको भन्दै उहाँले आफूप्रतिको विश्वासलाई कत्ति पनि डगमगाउन नदिने बताउनस भयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले संघीय संसदमा रहेर जनताको पक्षमा प्रभावकारी भूमिका खेल्ने अवसर प्राप्त भएकोमा बधाई दिंदै राजनीतिप्रति देखाएको त्यागको पार्टीले मूल्यांकन गरेको बताउनु भयो ।
त्यस अवसरमा वडा नम्बर १ का वडाध्यक्ष तामनाथ पाण्डे, २ का अध्यक्ष दधिराम गौतम, ३ का अध्यक्ष टंक तिवारी, ४ का अध्यक्ष दिवाकर ढकाल, नेता लक्ष्मण ज्ञवाली, विशलेषक अर्जुन ज्ञवालीलगायतले नवनिर्वाचित सांसद भट्टराई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

≪ Previous Post

प्रदेश पूर्वाधार विकास प्राधिकरणमा मजगैयालाई नियुक्ति गर्ने सरकारको निर्णय

Next Post ≫

आमा सेमिनारमा सहभागि सबैको आँखाबाट आँसु छचल्कियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क