Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरिने छैन ः प्रण्चड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरिने छैन ः प्रण्चड

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0
पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरिने छैन ः प्रण्चड
80
SHARES
ShareTweet

भ्रष्टचार मुक्त राष्टृ र विकृति मुक्त राजनैतिक दल हुनपर्ने ः वरिष्ठ नेता पौडेल

नेकपाका अध्यक्ष तथा पुर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले होटल व्यवसायीलाई हेने द्धष्टीकोणमा परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । सरकारको एक योद्धा भएकाले सरकारले पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार नर्गने वातावरण बनाउने अध्यक्ष प्रचण्डले विश्वास दिलाउनु भयो ।
होटल व्यवसायी महासंघ नेपालको तेस्रो राष्टिृय महाधिवेशनवाट निर्वाचित नेतृत्वको पदस्थापन समारोहमा शुक्रवार काठमाण्डौमा वोल्दै पुर्व प्रधान मन्त्री प्रचण्डलले पर्यटन व्यवसायीलाई महत्वका साथ प्राथमिकता दिन र मुलुकमा आर्थिक समवृद्धि संग जोडेर काम गर्ने धारणा राख्नु भयो । आन्तरिक तथा वाह् पर्यटकलाई खुशि पार्ने गरि व्यवसायीले पेशामा कर्तव्य र अधिकारलाई आत्मसाथ गर्न पनि व्यवसायीलाई उहाँले आह्वान गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल भ्रष्टचार मुक्त राष्टृ र विकृति मुक्त राजनैतिक दल बनाउन जरुरी रहेको बताउनु भयो । वरिष्ठ नेता पौडेलले राजनितिलाई सम्मानित पेशाका रुपमा स्थापित नर्गदासम्म समुलुकमा प्रजातन्त्र सवल हुन नसक्ने धारणा राख्नु भयो । राजनैतिक दलहरुले भ्रष्टाचारीलाई संरक्षण गर्ने पद्धतिको अन्त गर्न र मुलुकमा शुसासन कार्यम गर्न उहाँले जोड दिनु भयो ।
राजनैति क्षेत्रमा भ्रष्टाचार बढेको प्रति चिन्ता प्रकट गदै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारले गर्दा मुलुकमा शुसासन हुन नसक्ने धारणा राख्नु भयो टाला। भ्रष्टाचारले मुलुकमा वेचनी बनाएको छ भन्दै उहाँले यसको नियन्त्रण जरुरी रहेको औल्याउनु भयो । कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका नव निर्वाचित अध्यक्ष हिराध्वज शाह निर्वमान अध्यक्ष अमृत भुजेल, पर्यटन मन्त्रालयका सचिव केदार अधिकारी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशलाल चुके, महासचिव विरमन्जन वटाला लगायतले व्यवसायीका समस्यामा सरकार गम्भिर हुन माग गरेका थिए ।

≪ Previous Post

मणिग्राममा ब्यापार मेला शुरु

Next Post ≫

त्रिवेणीमा माघे औंसीमा मेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क