Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ त्रिवेणीमा माघे औंसीमा मेला
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

त्रिवेणीमा माघे औंसीमा मेला

संसारपोस्ट संवाददाता · १० माघ २०७६ · 0
त्रिवेणीमा माघे औंसीमा मेला
40
SHARES
ShareTweet


नवलपरासी, १० माघ । नवलपरासीको त्रिवेणीमा माघे औंसीमा स्नान गर्न आउने र माघे औंसी मेला भर्न आउने भक्तजनहरुको शुक्रबार विहानैदेखि घुइचो लागेको थियो । त्रिवेणीमा आइतबारसम्म मेला लाग्ने गर्दछ ।
त्रिवेणीमा हरेक बर्ष नेपाल र भारतका गरी ४÷५ लाख भक्तजनहरु माघे औंसीमा स्नान गर्न आउने गर्दछन् । त्रिवेणीमा सबैभन्दा ठूलो मेला माघे औंसीमा लाग्ने गर्दछ । त्रिवेणीमा ४ दिनसम्म माघे औंसी मेला लाग्ने गर्दछ ।
नेपालको नवलपरासी, रुपन्देही, चितवन, पाल्पा, तनहू लगायतका जिल्लाका साथै भारतको उत्तर प्रदेश, विहार, उत्तराखण्ड लगायतका क्षेत्रका भक्तजनहरु यहाँ आउने गर्दछन् ।
नारायणी, सोन भद्र र पूर्ण भद्र नदीको संगम त्रिवेणीमा त्रिवेणी धाम, गजेन्द्र मोक्ष धाम, वाल्मिकी आश्रमलगायतका धार्मिक स्थलहरुका कारण पनि भक्तजनहरुको यहाँ बढी आकर्षण हुने गरेको छ ।
यहाँ नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय स्वयम् सेवकहरुले सुरक्षाको प्रबन्ध मिलाएका छन् ।

≪ Previous Post

पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरिने छैन ः प्रण्चड

Next Post ≫

रुपन्देही व्यापार संघको तेस्रो पूर्ण बैठक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क