Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0
नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा
50
SHARES
ShareTweet


नवलपरासी, १३ माघ । नवलपरासीका उखु किसानहरुले आन्दोलनको घोषणा गरेका छन् । सरकार र चिनी उद्योगी बीच भएको सहमति अनुसार माघ ७ गतेभित्र उखुको भुक्तान दिनु पर्नेमा भुक्तान नगरेका कारण उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
नवलपरासीमा २५ करोडको हाराहारीमा उखु किसानहरुले उखुको मूल्य भुक्तान पाउन बाँकी रहेको छ ।
नवलपरासीमा रहेका चिनी कारखानाहरु मध्ये इन्दिरा सुगर मिलको ११ करोडको हाराहारीमा, लुम्बिनी चिनी कारखानाको करिब ११ करोड र बाग्मती खाँडसारी मिलको करिब ३ करोड ५० लाख रुपैयाँ भुक्तान बाँकी रहेको छ ।
उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै सडक अवरुद्ध पार्नेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । उहांले सरकारसँग भएको सहमति पनि कार्यान्वयन नगरी किसानलाई करोडौं रुपैयाँ चिनी मिल सञ्चालकहरुले भुक्तान नगरेका कारण आन्दोलन गर्नु परेको बताउनुभएको छ ।
नवलपरासीमा रहेका ३ वटा चिनी कारखाना मध्ये लुम्बिनी चिनी कारखानाका कारखाना सञ्चालकले मिलनै बन्द गरका छन् भने इन्दिरा सुगर मिल किसानहरुको आन्दोलनका कारण बन्द छ ।
अहिले बागमति खाँडसारी मिल मात्र सञ्चालनमा रहेको र उक्त मिलले क्रमशः किसानहरुको रकम भुक्तान गर्दै गएको यादवले बताउनुभयो ।

≪ Previous Post

आमा सेमिनारमा सहभागि सबैको आँखाबाट आँसु छचल्कियो

Next Post ≫

शाइन रेसुङ्गा बैंकमा आरटीजीएस प्रणाली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क