Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुङ्गा बैंकमा आरटीजीएस प्रणाली
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुङ्गा बैंकमा आरटीजीएस प्रणाली

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0
शाइन रेसुङ्गा बैंकमा आरटीजीएस प्रणाली
50
SHARES
ShareTweet


बुटवल १३ माघ । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैक र नेपाल राष्ट्र बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयन गर्ने सम्झौता भएको छ ।
सम्झौतामा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपाल र शाइन रेसुँंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले हस्ताक्षर गर्नुभएको छ ।
यो सम्झौतापछि बैंकका ग्राहकले रकमान्तर गर्न चेक काटेर रकम जम्मा गर्नुपर्दैन । यो प्रणालीले गर्दा चेक क्लियरेन्स हुन एकदिन पर्खिनुपर्ने झन्झटबाट सेवाग्राही मुक्त हुने छन् । यो प्रणाली अनुसार ग्राहकले सम्बन्धित बैंकमा गई एउटा फारम भरेपछि तत्कालै खातामा रकम जम्मा हुने छ । यो सम्झौतापछि बैंकका ७० वटा शाखा कार्यालयका चारलाख ग्राहक लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत पौड्यालले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले पुसदेखि लागु गरेको यो प्रणाली प्रदेश ५ का विकास बैंक मध्ये शाइन रेसुंगाले पहिलोपटक लागु गरेको हो । एक महिना अघि राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सातवटै प्रदेशका मुख्य शहरमा शाखा कार्यालय विस्तारको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

≪ Previous Post

नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा

Next Post ≫

तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क