Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता शर्माको निधन,३ दिन पार्टी कार्यालय बन्द
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता शर्माको निधन,३ दिन पार्टी कार्यालय बन्द

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0
प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता शर्माको निधन,३ दिन पार्टी कार्यालय बन्द
140
SHARES
ShareTweet


बुटवल ६ माघ

प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता वलदेव शर्मा पोखरेलको निधन भएको छ ।
सोमवार दिउसो २ वजे आफनै निवाष तिलोत्तमा नगरपालिका वडा नम्बर १३ टिकुलीगढमा नेता शर्माको निधन भएको नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ ।
विगत लामो समय देखि क्यानसर रोगवाट पीडित शर्माको उपचार क्रिमसन अस्पतालमा भैरहेकोमा ५ दिन अघिमात्र अस्पतालवाट घर लगिएको थियो ।शर्मा प्रदेश पाँचका सवै भन्दा जेष्ठ सदस्यका रुपमा रहनु भएको थियो ।
८२ वर्षिय शर्माका ४ छोरा २ छोरी रहेका छन । उहाँको प्रार्थिव शरिरलाई पवित्र स्थल देवघाटमा लगि अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएका छन । नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति समेत रहनु भएका शर्माको निधन प्रति नेपाली काँग्रेस रुपन्देही , बुटवल उपमहानगर समितिले अलग अलग विज्ञप्ति जारी गरि गहिरो दुखद प्रकट गर्नु भएको छ । शर्माको निधनले पार्टीलाई ठुलो क्षती भएको भन्दै दिवगत आत्माको चिर शान्तिको कामना गदै शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । यसै बिच नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र सचिव रामकृष्ण खाणँद्धारा जारी विज्ञप्तिमा नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति शर्माको निधनमा ३ दिनसम्म जिल्ला पार्टी कार्यालय र जिल्लाका नेपाली काँग्रेसका सवै कार्यालय बन्द रहने , कुनै कार्यक्रम नगर्ने र ७ दिन सम्म पार्टीको झण्डा झुकाउने उल्लेख गरिएको छ ।


≪ Previous Post

प्रदेश पाँचमा राष्ट्रियसभा निर्वाचनको तयारी : दुई मतदान केन्द्र, तीन थरी मतपत्र,३०५ मतदाता

Next Post ≫

अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुडमा विशेष अबिधेशनवाट भिमसेनको नेतृत्व

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क