Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जिपी कोईराला फाउण्डेशनमा मनोनयन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जिपी कोईराला फाउण्डेशनमा मनोनयन

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0
जिपी कोईराला फाउण्डेशनमा मनोनयन
40
SHARES
ShareTweet


बुटवल २५ पुस
गिरिजा प्रसाद कोईराला फाउण्डेसनले विभिन्न पदमा मनोनयन गरेको छ । केन्द्रिय समितिको वैठक र परिपत्र अनुशार आमन्त्रीत केन्द्रिय सदस्यमा रुपन्देहीका कांग्रेस नेता हेमराज अर्याललाई मनोनयन गरिएको छ । त्यसैगरि प्रदेश न ५ को महासचिवमा नेपाली कांग्रेस बुटवल उप–महानगरपालिकाका सभापती खेलराज पाण्डेलाई मनोनयन गरिएको छ । त्यसैगरि संस्थाको, रुपन्देही जिल्ला अध्यक्षमा कांग्रेस नेता चिरञ्जीवी पौडेल र प्रदेस ५ को सल्लाहकारमा चित्र वहादुर केसीलाई मनोनयन गरिएको हो ।
नेपाली जनसम्पर्क समिति युएईका संस्थापक सभापती केसी यस अघि युएईमा फाण्डेसनको संयोजक समेत रहनु भएको थियो । संस्थाका अध्यक्ष माननिय सुजाता कोईरालाले उहांहरुलाई दुई वर्षे कार्यकालका लागि मनोनयन गर्नु भएको संस्थाद्धारा जारी विज्ञक्तीमा उल्लेख गरिएको छ । विभिन्न रचनात्मक कार्यमा सक्रिय रेहको फाउण्डेसनले सात वटै प्रदेश र ७७ वटै जिल्लामा संगठन विस्तार गरेको छ ।

≪ Previous Post

२० औं संस्करणको औद्योगिक ब्यापार मेलाको समापन

Next Post ≫

दुर्गा माध्यमिकमा प्राविधिक शिक्षाका लागि महायज्ञ गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क