Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेका बुटवल ७ द्धारा २८६लाई क्रियाशिल सदस्यता वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेका बुटवल ७ द्धारा २८६लाई क्रियाशिल सदस्यता वितरण

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0
नेका बुटवल ७ द्धारा २८६लाई क्रियाशिल सदस्यता वितरण
80
SHARES
ShareTweet

बुटवल २३ पुस
४४ औ राष्टिय एकता तथा मेलमिलाप दिवशको अवसरमा नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर ७ ले क्रियाशिल सदस्यता वितरण र वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
नगरको हिलपार्कको फेदीमा भएको कार्यक्रममा नेपाली काँगे्रँसका जिल्ला सभापति अव्दुल रज्जाकले वडाका २ सय ८६ जनालाई पार्टीको क्रियाशिल सदस्यता प्रदान गर्नु भएको हो ।
सो अवसरमा उहाँले पार्टीको मुल्य र मान्यतालाई आत्मसाथ गदै सवै क्रियाशिल सदस्यहरुलाई संगठन सुद्धढीकरणमा लाग्न आग्रह गर्नु भयो ।
सभापति रज्जाकले पार्टीको क्रियाशिल लिने तर पार्टीको काम नगर्नेहरुलाई नेतृत्वमा रहनहरुले ख्याल गर्नु पर्नेमा जोड दिनु भयो ।
वडा सभापति कृष्ण प्रसाद ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिव रामकृष्ण खाँण, महासमिति सदस्य युवराज गिरि, जिल्ला सदस्य लक्ष्मण आचार्य क्षेत्री, प्रदेश सभापति माधवलाल देवकोटा, बुटवल नगर सभापति खेलराज पाण्डे, प्रदेश सचिव पदमराज गाहा, वडा सचिव दिननाथ गिरि लगायतले वोल्दै पार्टीलाई नयाँ गति दिन र वर्तमान सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्नका लागि क्रियाशिल सदस्यहरुको भुमिका महत्वपुर्ण हुनेहुदाँ सोही अनुरुपका गतिविधी संचालन गर्न आह्वान गर्नु भयो ।
कार्यक्रममा वडाका क्रियाशिल तथा साधारण सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रमा वनभोजका साथै विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

≪ Previous Post

एनआईसी एशियाको न्यू सुपर चमत्कारिक योजना सार्वजनिक

Next Post ≫

उद्योग संघमा इन्जिनियरिङ्ग समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क