घर बाहिर निस्कन प्रतिबन्ध, सार्वजनिक र निजी गाडी तथा उडान वन्द काठमाडौ, १० चैत । सरकारले भोली मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समिति बैठकले सरकारको आदेशको अवहेलना गरे संक्रामक रोग ऐन बमोजिम कारबाही […]