बुटवल, २२ चैत । बुटवल धागो कारखानामा रहेको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका ३४ वर्षिय बाबुराम थापाको मृत्युको कारण र उपचार प्रक्रियाको स्वतन्त्र छानविन हुनुपर्ने माग सर्वत्र उठेको छ । उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै थापाकी पत्नी रिता थापाले न्याय नपाउंदासम्म शब नबुझ्ने अडान लिएकी छन् भने […]