Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 142)

राजनीति

कोरोना विरुद्धको अभियानमा एकिकृत रुपमा लडौँ : मुख्यमन्त्री पोखरेल

कोरोना विरुद्धको अभियानमा एकिकृत रुपमा लडौँ : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १ बैशाख २०७७ · 0

बुटवल, १ बैशाख । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेलले कोरोना विरुद्धको अभियानमा एकिकृत रुपमा अगाडी बढ्न आह्वान गर्नुभएको छ । नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन तीन सातादेखि मुलुकमा लकडाउन जारी रहेकाले लकडाउन भित्रै नयाँ उत्साह र उमङ्गका साथ घरमै बसेर नयाँ वर्ष मनाउन […]

राहत वितरणमा विभेद र राजनीति नगर : काँग्रेस

राहत वितरणमा विभेद र राजनीति नगर : काँग्रेस

संसारपोस्ट संवाददाता · १ बैशाख २०७७ · 0

बुटवल, १ बैशाख । बुटवल उपमहानगरपालिका वडा नं ३ वडा कार्यालयले राहत बितरण गर्दा विभेद गरेको भन्दै राहत बितरणमा विभेद र राजनीति नगर्न नेपाली काँग्रेस वडा कार्यसमिति बुटवल ३ ले वडा कार्यालयको ध्यानाकर्षण गराएको छ । काँग्रेसले विभेद रहित ढ.गले राहत बितरण गर्न समेत माग गरेको छ । राहत वितरणमा विभेद गरिएपछि नेपाली काँग्रेसका वडा […]

तिलोत्तमाको कोरोना उपचार कोषमा काँग्रेस  तिलोत्तमाको २ लाख १ हजार सहयोग

तिलोत्तमाको कोरोना उपचार कोषमा काँग्रेस तिलोत्तमाको २ लाख १ हजार सहयोग

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७६ · 0

तिलोत्तमा सहकारीले दियो ५१ हजार १११ बुटवल, ३० चैत । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले तिलोत्तमा नगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा रकम […]

नवलपरासीमा राहतमै घोटला : सर्वत्र आलोचना

नवलपरासीमा राहतमै घोटला : सर्वत्र आलोचना

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, ३० चैत । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरिव तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण गरिएको राहतमै घोटला गरिएको पाइएको छ । नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण गर्दा कुहिएको चामल, म्याद नाघेको खाद्यान्न र तोकिए भन्दा कम तौल खाद्यान्न वितरण गरेर घोटला गरेपछि यसको सर्वत्र आलोचना भएको छ । […]

तिलोत्तमामा कोरोना भाइरस संक्रमण संकट व्यवस्थापन केन्द्र गठन

तिलोत्तमामा कोरोना भाइरस संक्रमण संकट व्यवस्थापन केन्द्र गठन

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७६ · 0

तिलोत्तमा, २८ चैत । तिलोत्तमा नगरपालिकाले कोरोना महामारी विरुद्धको पूर्वतयारीलाई अझैं प्रभावकारी बनाउन लकडाउनलाई कडाईका साथ कार्यान्वयन गराउने निर्णय गर्दै यसको परिपालना गर्न तथा गराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । बिहीबार भिडियो कन्फरेन्समार्फत् बसेको कार्यपालिकाको ८२ औं बैठकले हालसम्म भएका कोरोना पूर्वतयारीका कामको समीक्षा गर्दै आगामी दिनको कार्ययोजना बनाएको हो । कोरोनाको कारण भिडियो […]

तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन

तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७६ · 0

२१ लाख राहत वितरणमा खर्च तिलोत्तमा, २८ चैत । तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म झण्डै नगद ३६ लाख रुपैंयाँ संकलन भएको छ । कोषमा तिलोत्तमा नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६६५ रुपैंयाँ कोषमा जम्मा भएको लेखा अधिकृत रमेश बस्यालले जानकारी दिनुभयो । कोषमा जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघ—संस्था, […]

सांसद बिकास कोषको रकम कोरोना भाइरस कोषमा राख :काँग्रेस नेताहरु

सांसद बिकास कोषको रकम कोरोना भाइरस कोषमा राख :काँग्रेस नेताहरु

संसारपोस्ट संवाददाता · २७ चैत्र २०७६ · 0

पुर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा जनताको हितमा लगाउ बुटवल, २७ चैत । नेपाली काँग्रेसका १२ जना केन्द्रीय सदस्यहरुले संयुक्त अपिल प्रकाशित गरी कोरोना भाइरस (कोभिड–१९) को जघन्य महामारीबाट विश्व आक्रान्त बनेको अवस्थामा नेपालले अवलम्वन गर्नुपर्ने विकल्पहरुका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । विश्वव्यापी कोरोना संक्रमणको महामारीबाट राष्ट्र आक्रान्त बनेको समयमा आफ्नो जीवनलाई उच्च जोखिममा […]

दैनिक ज्यालादारीमा निर्भर नागरिकलाई राहत प्याकेज घोषणा गर : काँग्रेस

दैनिक ज्यालादारीमा निर्भर नागरिकलाई राहत प्याकेज घोषणा गर : काँग्रेस

संसारपोस्ट संवाददाता · २४ चैत्र २०७६ · 0

तिलोत्तमा, २४ चैत । दैनिक ज्यालादारीमा निर्भर रहेका र लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले आग्रह गरेको छ । दिनभर काम गरेर साँझ बिहान खाने बर्गलाई नै लकडाउनले सबैभन्दा बढी असर पुर्याएको र लकडाउनको मारमा परेका वर्गलाई […]

तिलोत्तमाले नगर बाहिरका मानिसको आवतजावतलाई रोक्ने

तिलोत्तमाले नगर बाहिरका मानिसको आवतजावतलाई रोक्ने

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७६ · 0

तिलोत्तमा, २३ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर बाहिरका मानिसको आवतजावतलाई रोक्ने निर्णय गरेको छ । कारोना भाइरस (कोभिड–१९) पूर्वतयारी निर्देशक समितिको आइतबार बसेको बैठकले अत्यावश्यक कामबाहेक अन्य नगरपालिका तथा गाउँपालिकबाट आउने मानिसको आवतजावतलाई रोक्ने निर्णय गरेको हो । कोरोना भाइरसको उच्च जमखिमबाट बच्न र यसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन […]

रोहिणी गाउँपालिकाद्वारा १४ सय घरधुरीलाई राहत वितरण

रोहिणी गाउँपालिकाद्वारा १४ सय घरधुरीलाई राहत वितरण

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७६ · 0

धकधई, २३ चैत । रोहिणी गाउँपालिकाले गरिब, विपन्नलाई राहत वितरण सुरु गरेको छ । कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न सरकारले लागु गरेको लकडाउन लम्बिए संगै गरिब तथा विपन्न वर्गका जनतालाई अप्ठेरो परेकोले राहत वितरण सुरु गरिएको हो । गाउँपालिकाले गठन गरेको विपद् ब्यवस्थापन समितिको बैठकले राहत बितरण गर्ने निर्णय गरेसंगै राहत वितरण गर्न सुरु गरिएको […]

Posts pagination

Previous 1 … 141 142 143 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क