तिलोत्तमा, ४ वैशाख । लकडाउनका कारण खाद्यान्न संकट भोगेका परिवारलाई राहत दिन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । उद्योगी, व्यवसायी, नगरबासी, सहयोगी जो कसैले स्वेच्छिकरूपमा खाद्य सामग्री जम्मा गर्न सक्नेगरी खाद्य बैंकको अवधारणा ल्याइएको हो । नगरपालिकाले यसअघि नैं नगद संकलनका लागि बैंक खाता खोलेको थियो । खाद्य बैंकमा दाताहरुले चामल, दाल, […]