Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 140)

राजनीति

दुबै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज

दुबै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज

संसारपोस्ट संवाददाता · १२ बैशाख २०७७ · 0

काठमाडौँ १२ बैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरिएका दुई अध्यादेश खारेज गर्नु भएको छ । राष्ट्रपति भण्डारीले शुक्रवार सरकारको सिफारिसमा राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नु भएको हो। मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दलसम्बन्धी र संवैधानिक अध्यादेश फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिले शुक्रबार दिउँसो दुबै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालय […]

दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · १२ बैशाख २०७७ · 0

काठमाडौं, १२ बैशाख । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश […]

अध्यादेश फिर्ताको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

अध्यादेश फिर्ताको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · १२ बैशाख २०७७ · 0

बुटवल, १२ बैशाख । सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार विरोध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौं उपत्यकासहित देशैभर विरोध प्रदर्शन गरेको हो । राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी […]

गैडहवाका जनप्रतिनिधी गाउँ गाउँमा घुमेर जनताका समस्या वुझदै

गैडहवाका जनप्रतिनिधी गाउँ गाउँमा घुमेर जनताका समस्या वुझदै

संसारपोस्ट संवाददाता · ११ बैशाख २०७७ · 0

बुटवल ११ बैसाख कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथामका लागि जनचेतना मुलक कार्यक्रम लिएर गैडहवा गाउपालिकाका जनप्रतिनिधी गाउ गाउमा जाने गरेका छन । गाउपालिकाका अध्यक्ष बच्चुलाल केवट,उपाध्यक्ष सुभावती यादव र प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे गाउ गाउमा पुग्ने गरेका छन । बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न एक अर्का बिचको दुरी न्युनतम […]

प्रदेश पाँचको पाँचौ अबिधेशन अन्त्य

प्रदेश पाँचको पाँचौ अबिधेशन अन्त्य

संसारपोस्ट संवाददाता · ११ बैशाख २०७७ · 0

बुटवल ११ बैशाख प्रदेश पाँचको पाँचौ अबिधेशन अन्त्य भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले अबिधेशन अत्य भएको पत्र प्रदेश सभालाई पठाएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सुचना जारी नहुदाँसम्मलाई गत चैत्र १३ गतेको सुचनालाई नै कायम गरि अधिेशन अन्त्य भएको जानकारी गराईएको छ ।

बुटवलमा विहान ८ वजे पहिला र साँझ ५ वजे पछि हिडडुल गर्न प्रतिबन्ध

बुटवलमा विहान ८ वजे पहिला र साँझ ५ वजे पछि हिडडुल गर्न प्रतिबन्ध

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0

बुटवल, ९ बैशाख बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिंड्न पनि रोक लगाएपछि सडकमा यात्रुहरु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्री समेत देखिन छाडेका हुन् । यसअघि साँझ र बिहानको समयमा मानिसहरुको बढी चहलपहल हुने गरेको भन्दै बुटवल उपमहानगरपालिकाको आलोचना हुने गरेको […]

दल बिभाजन सम्बन्धी अध्यादेश जघन्य अपराध हो : झाक्री

दल बिभाजन सम्बन्धी अध्यादेश जघन्य अपराध हो : झाक्री

संसारपोस्ट संवाददाता · ९ बैशाख २०७७ · 0

काठमाडौँ ९ बैशाख नेकपाकी प्रभावशाली नेतृ तथा संबिधान सभा सदस्य रामकुमारी झाक्रीले सोमबार मन्त्रिपरिषदले गरेको दल बिभाजन सम्बन्धी अध्यादेशको कडा अलोचना गरेकी छिन् । सांसद झाक्रीले अर्काको पाटी बिभाजन गर्ने नाममा ल्याइएको उक्त अध्यादेशले भोलि आफुतिर नर्फकला भन्न नसकिने टिप्पणी गर्दै उक्त कार्यलाई जघन्य अपराधको समेत संज्ञा दिएकी छिन । उनले सामाजिक संन्जाल फेसबुकमा लेखेकी […]

अलपत्र  करिव २ सय निर्माण मजदुरलाई तिलोत्तमाले उद्दारगरि बसमा घर पठायो

अलपत्र करिव २ सय निर्माण मजदुरलाई तिलोत्तमाले उद्दारगरि बसमा घर पठायो

संसारपोस्ट संवाददाता · ७ बैशाख २०७७ · 0

बुटवल ७ बैशाख रुपन्देहीको तिलोत्तमा नगरपालि काले निर्माण क्षेत्रमा कार्यरत करिव दुईसय श्रमिकलाई उद्दार गरी घर पठाएको छ । लकडाउनका कारण समस्यामा परेका निर्माण क्षेत्रका मजदूरलाई नगरपालिकाले नै गाडीको व्यवस्था गरी घर पठाएको हो । बर्दिया, दाङ, कैलाली लगायत पश्चिम क्षेत्रका मजदूरहरुलाई आइतबार बेलुका ६ बजे चारवटा बसको व्यवस्था गरी घरतर्फ पठाइएको नगरप्रमुख वासुदेव घिमिरेले […]

रोहिणीमा लकडाउन उल्लंघन गर्ने क्रम बढ्दो

रोहिणीमा लकडाउन उल्लंघन गर्ने क्रम बढ्दो

संसारपोस्ट संवाददाता · ५ बैशाख २०७७ · 0

अटेरी गर्नेमाथि लाठि हान्छु : अध्यक्ष यादव धकधई, ५ बैशाख । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको लकडाउन उल्लंघन बढ्दै गएपछि सुरक्षाकर्मी संगै स्थानीय तह पनि लकडाउनको प्रभावकारी कार्यान्वयनमा लागिपरेका छन् । स्थानीयले लकडाउनको उल्लंघन गर्ने क्रम बढ्दै गएपछि २४ औं दिन रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव लकडाउनको कार्यान्वयनका लागि आफै सडकमा निस्केर स्थानीयलाई […]

कोरोना रोकथाम र उपचार व्यवस्थापनमा सरकार कमजोर : प्रमुख सचेतक खांँण

कोरोना रोकथाम र उपचार व्यवस्थापनमा सरकार कमजोर : प्रमुख सचेतक खांँण

संसारपोस्ट संवाददाता · ४ बैशाख २०७७ · 0

बुटवल ४ बैशाख नेपाली कांग्रेसले सरकार कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरे पनि उचित व्यवस्थापन गर्न असफल भएको आरोप लगाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लकडाउनको समयमा सही व्यवस्थापन गर्न नसकेको कारणले जनता पीडामा रहेको […]

Posts pagination

Previous 1 … 139 140 141 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क