Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अलपत्र करिव २ सय निर्माण मजदुरलाई तिलोत्तमाले उद्दारगरि बसमा घर पठायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अलपत्र करिव २ सय निर्माण मजदुरलाई तिलोत्तमाले उद्दारगरि बसमा घर पठायो

संसारपोस्ट संवाददाता · ७ बैशाख २०७७ · 0
अलपत्र  करिव २ सय निर्माण मजदुरलाई तिलोत्तमाले उद्दारगरि बसमा घर पठायो
120
SHARES
ShareTweet


बुटवल ७ बैशाख
रुपन्देहीको तिलोत्तमा नगरपालि काले निर्माण क्षेत्रमा कार्यरत करिव दुईसय श्रमिकलाई उद्दार गरी घर पठाएको छ । लकडाउनका कारण समस्यामा परेका निर्माण क्षेत्रका मजदूरलाई नगरपालिकाले नै गाडीको व्यवस्था गरी घर पठाएको हो ।

बर्दिया, दाङ, कैलाली लगायत पश्चिम क्षेत्रका मजदूरहरुलाई आइतबार बेलुका ६ बजे चारवटा बसको व्यवस्था गरी घरतर्फ पठाइएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनु भयो । नगरपालिकाले उद्दार गरी घरतर्फ पठाएपछि मजदूरहरु खुशी हुँदै गन्तव्यतर्फ लागेका छन् । तिलोत्तमा नगरपालिकाले बर्दियाका लागि लु १ ख ८५८२ नम्बरको बसमा १२ जना बच्चासहित ५७ जनालाई पठाएको छ भने दाङका लागि लु २ ख ४४१ र लु १ ख ९९८८ नम्बरको बसमा ११ बच्चासहित ६४ जनालाई घरतर्फ पठाएको छ । त्यस्तै कैलालीका लागि लु १ ख ८६७५ नम्बरको बसको व्यवस्था गरी ६१ जनालाई घर पठाइएको नगरप्रमुख घिमिरेले बताउनु भयो ।
उनीहरुलाई गन्तव्यसम्म पु¥याउने सबै खर्च नगरपालिकाले व्यहोरेको छ । तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका वडाध्यक्षहरुले संकलन गरेको विवरणका आधारमा करिव दुईसय श्रमिकलाई उद्दार गरी सुरक्षित रुपमा घरतर्फ पठाइएको नगरप्रमुख घिमिरेको भनाइ छ । नगरपालिकाले गरेको सहयोगप्रति मजदुरले धन्यवाद दिएका थिए ।

≪ Previous Post

स्वास्थ्य परीक्षणलाई चुस्त र प्रभावकारी वनाउन दलहरुको माग

Next Post ≫

रामग्राम नगरपालिकामा राहत वितरण अनियमितता प्रकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क