बुटवल १८ बैशाख नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमा क्रियाशिल युवा नेताहरुले क्वारेन्टाइन र ड्यूटीमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई विभिन्न सुरक्षा सामग्री प्रदान गरेका छन् । कोरोनाको माहामारीका बेला उनीहरुले जोखिमपूर्ण अवस्थामा काम गरेको भन्दै विभिन्न सामग्री प्रदान गरिएको नेकपा तिलोत्तमा नगर कमिटी सदस्य प्रेम घर्तीमगरले बताउनु भयो । युवा नेताहरु राष्ट्रिय युवा संघका […]