Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ क्वारेन्टाइनका कर्मचारी र प्रहरीलाई सुरक्षा सामग्री प्रदान
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्वारेन्टाइनका कर्मचारी र प्रहरीलाई सुरक्षा सामग्री प्रदान

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७७ · 0
क्वारेन्टाइनका कर्मचारी र प्रहरीलाई सुरक्षा सामग्री प्रदान
70
SHARES
ShareTweet


बुटवल १८ बैशाख
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमा क्रियाशिल युवा नेताहरुले क्वारेन्टाइन र ड्यूटीमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई विभिन्न सुरक्षा सामग्री प्रदान गरेका छन् । कोरोनाको माहामारीका बेला उनीहरुले जोखिमपूर्ण अवस्थामा काम गरेको भन्दै विभिन्न सामग्री प्रदान गरिएको नेकपा तिलोत्तमा नगर कमिटी सदस्य प्रेम घर्तीमगरले बताउनु भयो ।
युवा नेताहरु राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य माधव बस्नेत, नेकपा तिलोत्तमा नगर कमिटिका सदस्य प्रेम घर्ती मगर, प्रदिप थापा लगायत राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला नेता युवराज पराजुली, डायमण्ड गिरि, गोपाल गैरे, सतिश सापकोटा, गोविन्द रेग्मीलगायतले तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपालिकामा रहेका क्वारेन्टाइनहरुको निरीक्षण गरी त्यहाँ कार्यरत कर्मचारी र चोकचोकमा खटिएर ड्युटीमा रहेका राष्ट्रसेवक प्रहरीहरुलाई सुरक्षित रहन आग्रह गर्दै विभिन्न सामाग्री टिस्यु पेपर, मेडिकल मास्क, ग्लोब, सेनिटाइजर, साबुन र मिनरल वाटर लगायतका सामग्री प्रदान गरेका हुन ।
यसैबीच राष्ट्रिय युवा संघ तिलोत्तमाले संघका केन्द्रीय सदस्य माधव बस्नेतको जन्मदिन मनाउने खर्च क्वारेन्टाईनमा सहयोग गरेको नेकपा नगर कमिटी सदस्य घर्तीमगरले जानकारी दिनु भयो ।

≪ Previous Post

लक डाउन : कोरोना (कोविड–१९) र जनजिवन

Next Post ≫

बृद्धबृद्धाको सहयोगमा सेनाको गरुडदल गण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क