Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बृद्धबृद्धाको सहयोगमा सेनाको गरुडदल गण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बृद्धबृद्धाको सहयोगमा सेनाको गरुडदल गण

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७७ · 0
बृद्धबृद्धाको सहयोगमा सेनाको गरुडदल गण
50
SHARES
ShareTweet


बुटवल १८ बैशाख
नेपाली सेनाको बुटवल रामनगरमा रहेको श्री गरुडदल गणबाट खट्टिएको सुरक्षा फौजले सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाश्रममा खाद्यान्न सामाग्री प्रदान गरेको छ ।
बृद्धबृद्धाहरुका लागि खाद्यान्न सामाग्री (चामल, दाल, नुन, विष्कुट, तेल, चिनी, चिया) आश्रमलाई वितरण गरेको गरुडदल गणले जनाएको छ ।
नेपाली सेनाको फौजले बुटवल उप महानगरपालिका वडा नं. २ तल्लो फुलबारीमा अवस्थित बृद्धाश्रम रहेको स्थान वरिपरि सरसफाई समेत गरेको छ । नेपाली सेनाको उक्त गणले विगत लामो समयदेखि वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरुको लागि विभिन्न किसिमका सामाजिक सेवा सम्बन्धी कार्य गदै आएकोे छ ।

≪ Previous Post

क्वारेन्टाइनका कर्मचारी र प्रहरीलाई सुरक्षा सामग्री प्रदान

Next Post ≫

कोरोनाको औषधि पत्ता लागेको दाबी,विश्वभरी खुसीको लहर इबोला विरुद्धको औषधी रेमडेसिविर कोरोनाका लागि प्रभावकारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क