Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ लुम्बिनीमा वृहत रक्तदान, प्रदेश सांसद खानसहित ४७ जनाले दिए रगत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनीमा वृहत रक्तदान, प्रदेश सांसद खानसहित ४७ जनाले दिए रगत

संसारपोस्ट संवाददाता · २ बैशाख २०७७ · 0
लुम्बिनीमा वृहत रक्तदान, प्रदेश सांसद खानसहित ४७ जनाले दिए रगत
100
SHARES
ShareTweet

लुम्बिनी, २ बैसाख । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको लुम्बिनीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी नव युवा क्लबको आयोजनामा भएको कार्यक्रमको शुभारम्भ प्रदेश सभा सांसद फखरुद्दिन खानले रक्तदान गरेर गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता समेत रहेका सांसद खानसहित ४७ जनाले रक्तदान गरेका छन् । सो अवसरमा बोल्दै सांसद खानले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न लकडाउनको पूर्ण पालना गरी घरमै बस्न आग्रह गर्दै यसको रोकथाम, उपचार र विपन्न वर्गलाई राहतको व्यवस्थामा सरकारले विपक्षी दलहरुसंग सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभयो ।


क्लबका अध्यक्ष अहमद हुसेनले नयाँ वर्ष २०७७ को अवसर पारेर लुम्बिनी क्षेत्रका प्रदेश सांसद खानको सुझाव अनुसार रक्तदान आयोजना गरिएको र लकडाउनका वावजुद पनि कार्यक्रम सफल भएको बताउनु भयो ।

≪ Previous Post

दिल्ली धार्मिक सभाबाट भागेका दुई मुस्लिम सुस्तामा पक्राउ

Next Post ≫

सरकारमा बसेर बदमासी गर्नेलाई कारवाही गर्न काँग्रेस नेता भण्डारीको प्रधानमन्त्रीलाई आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क