Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सिमानाकामा चेकजाँचलाई कडाई गर्न ८ दलको सरकारसंग माग
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिमानाकामा चेकजाँचलाई कडाई गर्न ८ दलको सरकारसंग माग

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७६ · 0
सिमानाकामा चेकजाँचलाई कडाई गर्न  ८ दलको सरकारसंग माग
90
SHARES
ShareTweet


बुटवल, ७ चैत विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) नेपाल भित्रिन नदिनकालागि आवश्यक पहलकदमी उठाउन बुटवलमा क्रियाशिल बिभिन्न ८ राजनीतिक दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुटवलमा कृयाशिल बिभिन्न राजनीतिक दलहरुले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि भारतीय सिमानाकामा आवतजावत व्यबस्थित र चेकजाँच व्यबहारिक हुन नसकेको भन्दै आवतजावतलाई अभिलेख राख्न र चेकजाँचलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन ।
राजनीतिक दलहरु नेपाली काँग्रेसका नगर सभापति खेलराज पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे, राप्रपाका नगर अध्यक्ष निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष तुलसीराम शर्मा, नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर बासी, नेकपा क्रान्तिकारी माओवादीका नगर इञ्चार्ज मानबहादुर कुवँर, राष्ट्रिय जनता पार्टीका नगर संयोजक राजेन्द्र अग्रहरी र समाजवादी पार्टीका नगर अध्यक्ष बामदेव भुसालले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि कोरोना संक्रमणको रोकथामकालागि आवश्यक कदम चाल्न स्थानीय प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका हुन ।
त्यस्तैगरी कोरोना भाईरस संक्रमितको उपचारकालागि सरकारी, सामुदायिक, नीजि क्षेत्रका अस्पतालहरु तथा क्लिनिकहरुमा निःशुल्क चेकजाँच तथा उपचारको व्यबस्था मिलाउन समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ । त्यस्तैगरी भिडभाडलाई निरुत्साहित गर्न, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको उपाय अवलम्बन गर्दै रोकथामका उपचारकालागि जवाफदेही हुन समेत अपिल गरिएको छ ।
त्यस्तै आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संक्रमणको कारण र निराकरणका उपायतर्फ जोडदिन तथा अनावश्यक भ्रम र त्रास सिर्जना नगर्न पनि अपिल गरिएको छ ।

≪ Previous Post

सिमा बन्द गर्न र व्यापारिलाई कृत्रिम अभाव सिर्जना नगर्न संघको आग्रह

Next Post ≫

पश्चिम नेपालद्धारा ट्राफिक प्रहरीलाई मास्क हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क