Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पश्चिम नेपालद्धारा ट्राफिक प्रहरीलाई मास्क हस्तान्तरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिम नेपालद्धारा ट्राफिक प्रहरीलाई मास्क हस्तान्तरण

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७६ · 0
पश्चिम नेपालद्धारा ट्राफिक प्रहरीलाई मास्क हस्तान्तरण
60
SHARES
ShareTweet


बुटवल ७ चैत
पश्चिम नेपाल बस ब्यवसायी प्रालिले कोरोनाको संक्रमणबाट बचाउन सहयोग होस भन्ने उदेश्यले नेपाल प्रहरीलाई मास्क बितरण गरेको छ ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल र प्रवन्ध सन्चालक पदम गाहले प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मधुसुधन लुईटेल र ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भटराईलाई हस्तान्तरण गर्नु भयो ।
हस्तान्तरण गरेको आठ सय थान मास्क मध्ये ५ सय थान मास्क ट्राफिक प्रहरी कार्यालयलाई र तीन सय थान मास्क ईलाका प्रहरी कार्यालयलाई रहेको छ ।
दिनभर सडकमा खटनु पर्ने ट्राफिक प्रहरीलाई धुवा र धुलो मात्र होईन कोरोनाको त्रासमा बस्नु परेको अवस्था भएको र जनताको ज्युधनको सुरक्षाका लागि खटिने प्रहरीका लागि सहयोग होस भन्ने उदेश्यले बितरण गरिएको प्रालिका अध्यक्ष दधिराम खरेलले बताउनु भयो ।

≪ Previous Post

सिमानाकामा चेकजाँचलाई कडाई गर्न ८ दलको सरकारसंग माग

Next Post ≫

बुटवल यातायातको कोरोना बिरुद्ध सचेतना अभियान शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क