सरसफाईको ईतिहासमा नयाँ कामको सुरुवात् : मन्त्री भुसाल तिलोत्तमा, ३० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककै पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गर्नुभएको हो । […]