Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 146)

राजनीति

सहिद आलोकको स्मृतिमा गर्न लागिएको फुटसल स्थगित

सहिद आलोकको स्मृतिमा गर्न लागिएको फुटसल स्थगित

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0

बुटवल, २१ फागुन । सहिद यादवनाथ आलोकको स्मृतिमा बिहिबार देखि रुपन्देहीको मंगलापुरमा सञ्चालन गर्न लागिएको फुुटसल प्रतियोगिता स्थगित भएको छ । नेपाल तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा गर्न लागिएको प्रतियोगिता अर्को निर्णय नहुँदा सम्मकालागि स्थगित गरिएको तरुणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिनुभयो । कोरोना संक्रमणका बिरुद्ध सचेत रहन आग्रह गर्दै सभा सम्मेलन तथा कुनैपनि […]

लैंगिकता र दीगो विकासमा खोजमूलक पत्रकारिता आवश्यक: मन्त्री पौडेल

लैंगिकता र दीगो विकासमा खोजमूलक पत्रकारिता आवश्यक: मन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0

बुटवल २१ फागुन समाज परिवर्तन तथा देशको दीर्घकालिन विकासका लागि दीगो विकासमा आधारित पत्रकारिता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । त्यसका लागि लैंगिकता र सामाजिक समावेशीकरणका मुद्धालाई अर्थ, राजनीति, कृषि र सहकारीसंग जोड्न उनीहरुले आग्रह गरेका छन । युएनडिपी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा संचारिका समुह नेपाल प्रदेश ५ ले प्रदेशका पत्रकार महिलाका […]

तिलोत्तमा नगरपालिकाको  अभियान खरको छानोमुक्त नगर

तिलोत्तमा नगरपालिकाको अभियान खरको छानोमुक्त नगर

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0

बुटवल २१ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमा खरको छानो भएका नगरबासीलाई टिन दिएर खरको छानोमुक्त नगर बनाउने भएको छ । आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीको राहतका लागि नगरपालिकाले खरको छानोमुक्त अभियान चलाउने भएको हो । नगर कार्यपालिकाको ८० औं बैठकले खरको छानो प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्न उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यपालिका सदस्य […]

प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय २७ वटा परियोजना छनौट ,४१ करोड अनुदान रकम विनियोजन

प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय २७ वटा परियोजना छनौट ,४१ करोड अनुदान रकम विनियोजन

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७६ · 0

बुटवल २० फागुन प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास तथा पशुपंक्षि तथा मत्स्य विकासका लागि ४१ करोड १ लाख रुपैयाँ अनुदान कार्यक्रकका लागि विनियोजन गरेको छ । कृषि विकास निर्देशनालय मार्फत कुल कार्यक्रमका लागि ३६ करोड, ६६ लाख , र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका मार्फत ४ करोड ३५ लाख […]

तिलोत्तमा नगरपालिका कोरोना जोखिम रोक्ने पूर्वतयारीमा

तिलोत्तमा नगरपालिका कोरोना जोखिम रोक्ने पूर्वतयारीमा

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0

तिलोत्तमा, १९ फागुन । संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीमा जुटिरहेका बेला तिलोत्तमा नगरपालिकालु पनि जोखिम रोक्न पूर्वतयारीका काम अघि बढाएको छ । नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा सोमबार चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ । पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन नगरपालिकाले क्रिमसन अस्पताल र नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका इञ्चार्जहरुसँग अन्तरक्रियात्मक […]

क्याम्पस प्रमुखको कक्षमा ताला

क्याम्पस प्रमुखको कक्षमा ताला

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0

बुटवल १९ फागुन विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । यसअघि माग पूरा गर्न क्याम्पस प्रशासनलाई एकहप्ते अल्टिमेटम दिएको अनेरास्ववियुले माग पूरा गर्न क्याम्पस प्रशासनले चासो नदेखाएको भन्दै सोमबार तालाबन्दी गरेको हो । बारम्बार आग्रह गर्दा पनि माग पूरा नभएपछि बाध्य भएर […]

कोरोना भाईरसका कारण लगानी सम्मेलन स्थगित, प्रदेशभरी मेला महोत्सव गर्न नपाईने निर्णय

कोरोना भाईरसका कारण लगानी सम्मेलन स्थगित, प्रदेशभरी मेला महोत्सव गर्न नपाईने निर्णय

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0

बुटवल १९ फागुन प्रदेश पाँचको सरकारले कोरोना भाईरसका कारण लगानी सम्मेलन स्थगित गर्नुका साथै प्रदेशभरी मेला महोत्सव गर्न नपाईने निर्णय गरेको छ । सोमवार वसेको प्रदेश पाँचको मन्त्री परिषदको बैठकले कोरोना भाईरसका कारण प्रदेश सरकारले आउदो बैशाख ४ र ५ गते गर्ने भनेको लगानी सम्मेलन हालका लागि स्थगित गर्नेनिर्णय गरेको हो । त्यसैगरि प्रदेश भरीका […]

७ सय कुखुरा बरामद गरी नष्ट

७ सय कुखुरा बरामद गरी नष्ट

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७६ · 0

भैरहवा, १८ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अबैधरुपमा साईकल र मोटरसाईकलमा राखेर नेपाल ल्याउंदै गरेको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ । आज विहान करिव ५ बजे रोहिणी गाउँपालिका वडा नं ५ तेनुवामा खटिएको प्रहरी टोलीलाई देखेपछि कुखुरा ल्याउने मानिसहरु कुखुरा छाडी भागेकाले स्थानीय मानिसहरुको रोहबरमा ७ सय बोईलर कुखुरा बरामद भएको प्रहरीले जनाएको […]

प्रदेश पाँच :स्थानीय तह र शिक्षामा बढी अख्तियार दुरुपयोग

प्रदेश पाँच :स्थानीय तह र शिक्षामा बढी अख्तियार दुरुपयोग

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७६ · 0

यमलाल भुसाल बुटवल, १८ फागुन । स्थानीय तहमा सबैभन्दा बढी अख्तियार दुरुपयोग हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको तथ्यांकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा आयोगमा परेका कुल १ हजार ९९ मुद्धामध्ये स्थानीय तहका ३९३ मुद्धा छन् । जसमा हालसम्म कुल ५८३ […]

लैंगिक तथा सामाजिक समावेशीकरणलाई साझा सवाल बनाउन जोड

लैंगिक तथा सामाजिक समावेशीकरणलाई साझा सवाल बनाउन जोड

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७६ · 0

बुटवल १८ फागुन प्रदेश सरकारले लैंगिक तथा सामाजिक समावेशीकरणको विषयलाई महिला र सिमान्तकृत वर्गको नभै साझा विषय बनाउन सरोकारवालाले आग्रह गरेका छन् । त्यसकालागिनीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन । प्रदेश मानव विकास, गरिबी, शिक्ष्ाँ, स्वास्थ्य,पोषण लैंगिक समानता लगायतका सुचकमा राष्ट्रिय औसतभन्दा पछाडि रहेकाले लैंगिक तथा सामाजिक समावेशीकरणका नीति आवश्यक परेको उनीहरुले […]

Posts pagination

Previous 1 … 145 146 147 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क