Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 147)

राजनीति

साझा पार्टीको: संघीयता र धर्म निरपेक्षता जनमतसंग्रह मुल एजेन्डा

साझा पार्टीको: संघीयता र धर्म निरपेक्षता जनमतसंग्रह मुल एजेन्डा

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७६ · 0

बुटवल फागुन साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नु पर्ने निर्णय गरेको छ । नेपालमा धर्मनिरपेक्षता र संघियता विवादित बन्दै गएकाले यी विषयमा साझा पार्टीले जनमत संग्रहको पक्षमा उभिने बताएको हो । लुम्बिनीमा तीन दिनसम्म भएको सो पार्टीको राष्ट्रिय भेलापछि जारी लुम्बिनी घोषणापत्रलाई शनिवार बुटवलमा सार्वजनिक गर्दै केन्द्रिय संयोजक रविन्द्र मिश्रले आवधिक निर्वाचनले दिने […]

प्रदेश ५ को नामाकरण मगरात–थरुहट राख्न माग गर्दै सभामूखलाई ज्ञापन

प्रदेश ५ को नामाकरण मगरात–थरुहट राख्न माग गर्दै सभामूखलाई ज्ञापन

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०७६ · 0

बुटवल फागुन नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ ले प्रदेश नं ५ सभाका सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको छ । प्रदेश ५ को नामाकरण मगरात–थरुहट नामाकरणका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ५ का संयोजक दीपक गुरुङको अगुवाइमा शुक्रबार सभामूख निवासमै पुगेर ज्ञापन पत्र बुझाईएको […]

विना माग ट्रंक लाइनका नाममा विद्युत महशुल बिलिङ्ग गरेको भन्दै रुपन्देहीका २२ उद्योगी आन्दोलित

विना माग ट्रंक लाइनका नाममा विद्युत महशुल बिलिङ्ग गरेको भन्दै रुपन्देहीका २२ उद्योगी आन्दोलित

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७६ · 0

बुटवल १५ फागुन नेपाल विद्युत प्राधिकरणले विना जानकारी उद्योगीको माग नभईकनै ट्रंक लाइनका नाममा विद्युत महशुल बृद्धि गरेको फिर्ता नलिए रुपन्देहीका २२ वटा उद्योगले सरकारलाई चाबि बुझाएर आन्दोलन गर्ने चेतावनी दिएका छन । जिल्लाका २२ वटा उद्योगले विहिवार पत्रकार सम्मेलन गरि विद्युत प्राधिकरणले गरेको गल्ती लुकाउन उद्योगीलाई वाकी वक्यौताका नाममा पत्राचार गर्नु अन्याय भएको उद्योगीहरुको […]

कृषि क्षेत्रको ब्यवसायीकरणा लागि व्याजमा अनुदान र सुलभ कर्जा कार्यक्रम सुरु

कृषि क्षेत्रको ब्यवसायीकरणा लागि व्याजमा अनुदान र सुलभ कर्जा कार्यक्रम सुरु

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७६ · 0

बुटवल १५ फागुन प्रदेश ५ सरकारको कृषि भुमि ब्यवस्था र सहकारी मन्त्रालय तथा कृषि बिकास बंैकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याजमा अनुदान प्रदान गर्ने कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर गरो छन । सम्झौता संगै किसान तथा कृषिमा आधारित ब्यवसाय गर्ने ब्यवसायीलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्जामा लाग्ने ब्याजलाई सहज बनाउन तथा ब्याजमा सरकारले […]

किसानको  जिवनस्तर सुधारका लागि कृर्षिमा आधुनिकरण ,वजारिकरण र व्यवसायीकरण जरुरी: मुख्यमन्त्री पोखरेल

किसानको जिवनस्तर सुधारका लागि कृर्षिमा आधुनिकरण ,वजारिकरण र व्यवसायीकरण जरुरी: मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७६ · 0

बुटवल १५ फागुन प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि लुम्बिनीलाई मिनी ठमेलका रुपमा विकास गर्नुु पर्नेमा जोड दिनु भयो । उहाँले काठमाण्डौमा आउने पर्यटकको ठमेल र पोखरामा आउने पर्यटकको लेक साईडमा रोजाई भए जस्तै लुम्बिनीमा आउने पर्यटको लागि मिनी ठमेल जरुरी रहेको खुलासा गर्नु भयो । पर्यटकहरुको मुख्य आकर्षणको स्थल लुम्बिनीमा […]

सरकारका गलत कार्यको भन्डाफोरमा तरुणको मणिग्राममा बिरोध सभा

सरकारका गलत कार्यको भन्डाफोरमा तरुणको मणिग्राममा बिरोध सभा

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७६ · 0

बुटवल, फागुन प्रधानमन्त्री केपि शर्मा ओलीको जन्मोत्सव प्रकरण र गोकुल बास्कोटाको भ्रष्टाचार प्रकरणको बिरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तिलोत्तमाले रुपन्देहीको मणिग्राममा बिरोध सभा गरेको छ । प्रम ओलीले करोड बढी खर्चेर भडकिलो जन्मउत्सव मनाएको, नेपालको नक्साको केट काटेर राष्ट्रियताको खिल्ली उडाएको र भ्रष्टाचारका काण्डै काण्ड गरेको भन्दै त्यसका बिरुद्ध तिलोत्तमाको मणिग्राममा बुधबार […]

मगर दिवशमा संस्कार र संस्कृति जर्गेनामा जोड

मगर दिवशमा संस्कार र संस्कृति जर्गेनामा जोड

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७६ · 0

बुटवल, फागुन नेपाल मगर संघ तिलोत्तमाले ३८ औं मगर दिवस मनाउने भएको छ । मगर संघले विभिन्न कार्यक्रमको आयोजना गरी मगर दिवस मनाउन लागेको हो । रुपन्देहीस्थित तिलोत्तमा मगर संघले सोमबार पत्रकार सम्मेलन गरी फागुन १५ को मगर दिवसबारे जानकारी गराएको छ । मगर समूदायको संस्कार र संस्कृति जर्गेनका लागि सबै मगरहरुलाई एकीकृत गर्नेगरी मगर […]

भ्रष्टाचार काण्डमा काँग्रेस यतीकै चुप लागेर बस्दैन: सभापती देउवा

भ्रष्टाचार काण्डमा काँग्रेस यतीकै चुप लागेर बस्दैन: सभापती देउवा

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०७६ · 0

बुटवल, फागुन नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकरण एक्लो व्यक्तिको संलग्नतामा सम्भव नभएको बताउनु भएको छ । सोमबार लुम्बिनीमा सभापती देउवाले निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने बिषय नभएकाले यसमा जोडिएका सबैमाथि निश्पक्ष छानबिन हुनु पर्ने बताउनु भयो । सभापती देउवाले बास्कोटा काण्डमा अन्य उच्च व्यक्तिको पनि संलग्नता हुन सक्ने […]

अन्तर्राष्ट्रिय दातृनिकायकोे दवावले नीजि क्षेत्र चेपुवामा : पुर्वमन्त्री उपाध्याय

अन्तर्राष्ट्रिय दातृनिकायकोे दवावले नीजि क्षेत्र चेपुवामा : पुर्वमन्त्री उपाध्याय

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७६ · 0

बुटवल, ११ फागुन नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले अन्तर्राष्ट्रिय दातृ निकायको दवावमा सरकारले नीजि क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाउनु भएको छ । पुर्व मन्त्री उपाध्यायले अन्तर्राष्ट्रिय दातृनिकायहरुले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल हुन नसक्ने भन्दै दातृ निकायले दवाव दिन थाले पछि वाध्य भएर सरकार मुलुकको आन्तरिक आम्दानी बढाउन नीजि […]

प्रगतिशील पत्रकार संघको बैशाखमा राष्ट्रिय सम्मेलन हुने

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0

बुटवल, १० फागुन प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जीएम अध्यक्ष रहेको सम्मेलन आयोजक समिति गठन गरेको छ । शनिबार संघका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्मेलन आयोजक समिति गठन गरेको हो । बैठकले १९ सदस्यीय रहेको समिति गठन गरेको छ । […]

Posts pagination

Previous 1 … 146 147 148 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क