Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 148)

राजनीति

एमसिसी बाइवल होइन परिमार्जन सहित अनुमोदन हुन्छ : प्रचण्ड

एमसिसी बाइवल होइन परिमार्जन सहित अनुमोदन हुन्छ : प्रचण्ड

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0

बुटवल १० फागुन नेपाल कम्युनिष्ट पार्टी नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन एमसिसी वाईवल होईन परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो । शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा […]

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रवार ३ खेलको फाईनल

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रवार ३ खेलको फाईनल

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0

बुटवल ८, फागुन तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको चौथौ दिन विभिन्न विद्याका फाईनल खेलहरु सम्पन्न भएका छन । वोमन्स सिगलतर्फको खेलमा सलोनी तामाङले काठमाण्डौकी प्रकृति श्रेष्ठलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन । प्रतियोगितामा भगवती बिक र ईन्द्रकला श्रेष्ठ तेस्रो भए । यसैगरि ५५ वर्ष सिगलको उपाधि काठमाण्डौका बिमल […]

प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी: मुख्यमन्त्री पोखरेल

प्रदेशको स्थायी राजधानीकालागि भर्जिनल्याण्डको खोजी: मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0

एकताको महाधिवेशन वनाउनुपर्छ :अध्यक्ष सिक्देल बुटवल ८ फागुन प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई पुरानो संरचना अनुसार आञ्चलिक मनोबिज्ञानवाट मुक्त गर्नु पर्ने बताउनु भयो । प्रदेश पाँच साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका जिल्लाहरु मिलेर बनेको प्रदेश हो । उहाँले अझैपनि पुरानो संरचना अनुसार नै मनस्थिती कायम रहेकाले यसलाई चिर्नु अहिलेको चुनौती रहेको बताउनु भयो […]

सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा

सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0

बुटवल ८ फागुन सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस प्रकरणमा मुछिनु भएका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजिनामा दिनुभएको छ । सभामुख अग्नी सापकोटाले सञ्चार मन्त्री बाँस्कोटाले राजिनामा दिएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा मन्त्री बाँस्कोटाको राजिनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजिनामा दिएको जानकारी गराउनुभएको हो ।

संघीयता सफल बनाउन मिडियाको महत्वपुर्ण भूमिका: प्रदेश प्रमुख यादव

संघीयता सफल बनाउन मिडियाको महत्वपुर्ण भूमिका: प्रदेश प्रमुख यादव

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0

बुटवल ७ फागुन प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण रहेको बताउनु भयो । ५९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश नं ५ ले बुधवार बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख यादवले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ […]

नागरिकका ईच्छा विपरित गरिएका आन्दोलनले सार्थकता पाउदैन : काँग्रेस नेता गिरी

नागरिकका ईच्छा विपरित गरिएका आन्दोलनले सार्थकता पाउदैन : काँग्रेस नेता गिरी

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0

बुटवल ७ फागुन नेपाली काँग्रेसका नेता तथा राजनीतिक विश्लेषक प्रदिप गिरीले हिंसात्मक आन्दोलनबाट आएको परिवर्तन दीगो हुन नसक्ने बताउनु भएको छ । हिंसा मानिसको मजवुरीका कारण हुने बताउँदै उहाँले नागरिकका ईच्छा विपरित गरिएका आन्दोलनले सार्थकता नपाउने उल्लेख गर्नुभएको हो । वी.पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार बुटवलमा आयोजना […]

तिलोत्तमा वडा नं.७ संगै ९ वटा वडा शुन्य पोलिथिन घोषणा

तिलोत्तमा वडा नं.७ संगै ९ वटा वडा शुन्य पोलिथिन घोषणा

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0

बुटवल ७ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ७ शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । योसँगै नगरपालिकाका १७ वटा मध्ये ९ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत वडा नंं. ७ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । वडा कार्यालय परिसर, केवलानीमा आयोजित […]

प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने

प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0

बुटवल ७०औं प्रजातन्त्र दिवसको अवसरमा बि.पि. कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले ‘२००७ सालको जनक्रान्ति बि.पि. कोईराला र वर्तमान अवस्थामा राजनीतिक दलहरुको भूमिका’ बिषयक विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई ईतिहासलाई जानकारी गराउने उद्देश्यले प्रतिष्ठानले भोली (बुधबार) बिहान ११ बजे तिलोत्तमाको होटल पौवामा उक्त कार्यक्रम गर्न लागेको हो । मुलुकमा भएका पछिल्ला राजनीतिक […]

प्रदेश नं ५ प्रदेश सभा: प्रदेश सभा सदस्यहरुका आ आफ्नै गुनासा

प्रदेश नं ५ प्रदेश सभा: प्रदेश सभा सदस्यहरुका आ आफ्नै गुनासा

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0

बुटवल,६ फागुन प्रदेश नं ५ को प्रदेश सभामा प्रदेश सभा सदस्यहरुले जनताका आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा भएको लाप्रवाही देखि विकास योजनामा कर्मचारी तन्त्र हाबि भएको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार बसेको प्रदेश सभाको पाँचौ अधिवेशनकको चौथो बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले बिभिन्न क्षेत्रमा देखा परेका समस्या […]

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0

बुटवल, ६ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई वर्षको अवधिमा सरकारले जनताको अपेक्षा अनुसारका कुनैपनि काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बहुमतको सरकार भएपनि सरकारले जनताका अपेक्षा अनुसार जनताले अनुभुति गर्नेगरी कुनै पनि काम गर्न नसकेको अध्यक्ष थापाले बताउनु भयो । मंगलबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत […]

Posts pagination

Previous 1 … 147 148 149 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क