Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0
प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने
90
SHARES
ShareTweet

बुटवल

७०औं प्रजातन्त्र दिवसको अवसरमा बि.पि. कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले ‘२००७ सालको जनक्रान्ति बि.पि. कोईराला र वर्तमान अवस्थामा राजनीतिक दलहरुको भूमिका’ बिषयक विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई ईतिहासलाई जानकारी गराउने उद्देश्यले प्रतिष्ठानले भोली (बुधबार) बिहान ११ बजे तिलोत्तमाको होटल पौवामा उक्त कार्यक्रम गर्न लागेको हो ।

मुलुकमा भएका पछिल्ला राजनीतिक परिवर्तनसंगै २००७ सालको ईतिहासलाई सबैले भूल्दै गएको परिवेसमा ईतिहासलाई जोगाईराख्न र नयाँ पुस्तालाई त्यस विषयमा जानकारी गराउने उद्देश्यले सात सालको क्रान्तिलाई जोडेर कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले बताउनु भयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् राजनीतिक विश्लेषक प्रदिप गिरी, पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र कुमार (राम) कार्की र राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव लगायतका नेताहरुले विषयगत धारणा राख्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताउनु भयो ।

कार्यक्रममा सबै राजनीतिक दलका नेता कार्यकर्ता व्यबसायिक संघसंस्था, पत्रकार, उद्योगी, व्यबसायी, वकिल प्राध्यापक, ईञ्जिनियर, शिक्षक, बिद्यार्थी सबैलाई आमन्त्रण गरिएको प्रतिष्ठानका सचिव खिमानन्द भट्टराईले बताउनु भयो ।

≪ Previous Post

प्रदेश नं ५ प्रदेश सभा: प्रदेश सभा सदस्यहरुका आ आफ्नै गुनासा

Next Post ≫

तिलोत्तमा वडा नं.७ संगै ९ वटा वडा शुन्य पोलिथिन घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क