Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सरकारका गलत कार्यको भन्डाफोरमा तरुणको मणिग्राममा बिरोध सभा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सरकारका गलत कार्यको भन्डाफोरमा तरुणको मणिग्राममा बिरोध सभा

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७६ · 0
सरकारका गलत कार्यको भन्डाफोरमा तरुणको मणिग्राममा बिरोध सभा
80
SHARES
ShareTweet


बुटवल, फागुन
प्रधानमन्त्री केपि शर्मा ओलीको जन्मोत्सव प्रकरण र गोकुल बास्कोटाको भ्रष्टाचार प्रकरणको बिरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तिलोत्तमाले रुपन्देहीको मणिग्राममा बिरोध सभा गरेको छ ।
प्रम ओलीले करोड बढी खर्चेर भडकिलो जन्मउत्सव मनाएको, नेपालको नक्साको केट काटेर राष्ट्रियताको खिल्ली उडाएको र भ्रष्टाचारका काण्डै काण्ड गरेको भन्दै त्यसका बिरुद्ध तिलोत्तमाको मणिग्राममा बुधबार साँझ तरुणहरुले बिरोध सभा गरेका हुन ।
बिरोध सभालाइ सम्बोधन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,प्रदेश सभासद रमा अर्याल,तरुण दलका केन्द्रिय पार्षद बृजेश न्यौपाने,तरुण दल तिलोत्तमाका सभापती खिम क्षेत्री,होम पौडेल लगायतका तरुण नेताहरुले आम नेपाली जनतालाइ दुइ छाक पेट भर्न धौधौ भइरहको अवस्थामा प्रधानमन्त्रीको जन्मदिनलाइ रवाफिलो बनाउन एक करोड बढी खर्च गर्नु लज्जास्पद रहेको टिप्पडी गरे ।
दुइ तिहाइको सरकारका संचारमन्त्री गोकुल बास्कोटाको ७० करोडको घुस काण्डका सम्बन्धमा प्रधानमन्त्रीले जनतालाइ स्पष्ट जवाफ दिनु पर्ने र निश्पक्ष छानबिन गरी कारबाही गर्नु पर्ने माग गरेका छन । प्रधानमन्त्री ओलीले राजशी ठाँटमा जन्मदिन मनाएको र देशको नक्सालाइ छुरीले काटेर कपाकप खाँदा आम नेपालीको मन रोएको भन्दै वक्ताहरुले दुइ तिहाइको सरकार जनताको मनबाट पतन भइसकेको दावी पनि गरे ।

≪ Previous Post

ईञ्जिनियरिङ विद्यार्थीको प्रतिभा: फलामे छडको बिकल्प बाँसमा दर्शकको बढी जिज्ञासा

Next Post ≫

घुस लिँदैगर्दा वडा अध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क