Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ घुस लिँदैगर्दा वडा अध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घुस लिँदैगर्दा वडा अध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी पक्राउ

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७६ · 0
घुस लिँदैगर्दा वडा अध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी पक्राउ
100
SHARES
ShareTweet



बुटवल, १४ फागुन
सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रवणकुमार यादवर र उच्च अदालत सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव सेवाग्राहीसंग घुस लिँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रवणकुमारले चौकिल्ला सिफारिसमा सेवाग्राहीसंग ७० हजार घुस लिएको अभियोगमा सोही गाउपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो भने बन्दीप्रत्यक्षिकरणमा सहयोग गर्न १५ हजार घुस लिँदै गर्दा उच्च अदालत सरकारी वकिल कार्यालयका कार्यालय सहयोग महेन्द्र यादवलाई १५ हजार रुपैंया घुस रकम सहित कार्यालय नजिकै बुटवलको जेसिजचोकबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।

≪ Previous Post

सरकारका गलत कार्यको भन्डाफोरमा तरुणको मणिग्राममा बिरोध सभा

Next Post ≫

सबै पालिकामा खाद्य सुरक्षागर्न प्रदेश सरकार तयार छ: मन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क