Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रगतिशील पत्रकार संघको बैशाखमा राष्ट्रिय सम्मेलन हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रगतिशील पत्रकार संघको बैशाखमा राष्ट्रिय सम्मेलन हुने

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0
70
SHARES
ShareTweet



बुटवल, १० फागुन
प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जीएम अध्यक्ष रहेको सम्मेलन आयोजक समिति गठन गरेको छ ।
शनिबार संघका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्मेलन आयोजक समिति गठन गरेको हो ।
बैठकले १९ सदस्यीय रहेको समिति गठन गरेको छ । संघको बैठकले पुरानो समिति भंग गरी उदय जिएमको अध्यक्षतामा श्यामलाल पोखरेल सचिव र बिनोद पौडेल कोषाध्यक्ष रहनुभएको सम्मेलन आयोजक समिति गठन गरेको हो ।
लामो समय दाङबाट पत्रकारिता गर्नुभएका जीएम हाल काठमाडौंबाट सञ्चालित दैनिक अनलाइनको प्रधान सम्पादक हुनुहुन्छ ।
सम्मेलन आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउंले, माधव भाट, प्रज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरी, विद्यानाथ अधिकारी, गोपाल बराइली, श्याम घिमिरे, प्रकाश थापा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, भाषा शर्मा, शुक्र भण्डारी र जुमानसिंह केसी रहनुभएको छ ।
आगामी चैत ६ गते काठमाडौंमा बस्ने बैठकले तेस्रो राष्ट्रिय सम्मेलनको मिति र स्थान तयगर्ने सचिव श्यामलाल पोखरेलले शनिबार विज्ञप्ती जारी गरी जानकारी गराउनु भएको छ ।

≪ Previous Post

प्रहरीको काम राज्यका नीति र नियमबाट हुन्छ: समादेशक रेग्मी

Next Post ≫

ईञ्जिनियरिङ्का बिद्यार्थीले तयार गरेका प्रविधि प्रदर्शनका लागि लेक एक्स्पो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क