Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रहरीको काम राज्यका नीति र नियमबाट हुन्छ: समादेशक रेग्मी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरीको काम राज्यका नीति र नियमबाट हुन्छ: समादेशक रेग्मी

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0
प्रहरीको काम राज्यका नीति र नियमबाट हुन्छ: समादेशक रेग्मी
90
SHARES
ShareTweet


बुटवल, १० फागुन
प्रहरी तालिम केन्द्र प्रदेश ५ का समादेशक वरिष्ठ प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले नेपाल प्रहरीले राज्यका विद्यमान निती र नियममा रहेर आफ्ना काम गर्दै आएको बताउनु भएको छ ।
रोटरी क्बल अफ बुटवलको १२९९ औं नियमित बैठकमा शनिवार वोल्दैउहाले सबै पेशा र व्यवसायमा रहेका नागरिकले राष्ट्रको हितमा र समाजको विकासमा इमानदारिताकासाथ काम गर्ने संस्कार बसाल्नु जरुरी रहेको बताउनु भयो ।
उहाले संस्कार र व्यवहारमा सकारात्मक सोंच राख्न नसक्दासम्म र आफ्नो जिम्मेवारीमा इमानदारिता पालना गर्न नसक्दासम्म समाजमा परिर्वतन र समृद्धि ल्याउन नसकिने बताउनु भयो ।
वरिष्ठ प्रहरी उपरिक्षक डा. रेग्मीले समाजको विकास र परिर्वतनका लागि व्यक्तिको गतिविधिले नै निर्धारण गर्ने हुदा हामी त्यसमा ध्यान दिनु पर्ने बताउनु भयो ।
डा. रेग्मीले समाजका हरेक क्षेत्रमा विृकति र विंसगति रहेको बताउदै राज्यका अंगहरुले विद्यमान निती र नियममा रहेर आफ्ना काम गर्नु पर्ने हुदा समाजले चाहेको परिणाम कहिले काहि नदेखिने बताउनु भयो ।
क्लबका अध्यक्ष . दिल्ली कुमार श्रेष्ठको अध्यक्षता, सचिव रोमनाथ शर्माको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेंल, समाजसेवी खेम पुन लगायत बोल्नु भएको थियो ।

≪ Previous Post

स्थापना दिवसमा आम्दा अस्पतालका बिरामीलाई सहयोग

Next Post ≫

प्रगतिशील पत्रकार संघको बैशाखमा राष्ट्रिय सम्मेलन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क