Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ को नामाकरण मगरात–थरुहट राख्न माग गर्दै सभामूखलाई ज्ञापन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ को नामाकरण मगरात–थरुहट राख्न माग गर्दै सभामूखलाई ज्ञापन

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०७६ · 0
प्रदेश ५ को नामाकरण मगरात–थरुहट राख्न माग गर्दै सभामूखलाई ज्ञापन
100
SHARES
ShareTweet


बुटवल फागुन
नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ ले प्रदेश नं ५ सभाका सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको छ । प्रदेश ५ को नामाकरण मगरात–थरुहट नामाकरणका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ५ का संयोजक दीपक गुरुङको अगुवाइमा शुक्रबार सभामूख निवासमै पुगेर ज्ञापन पत्र बुझाईएको हो । सभामूख पूर्ण बहादुर घर्तीमगरले ज्ञापन पत्र बुझ्दै आदिवासी जनजाति महासंघको मागलाई सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । महासंघले स्वायत्त, संरक्षीत र विशेष क्षेत्रहरुको सुनिस्चितता, प्रदेश ५ मा सरकारी कामकाजी भाषाको रुपमा यस प्रदेशमा बाहुल्यता रहेका मगर, थारु र अवधी भाषालाई मान्यता दिनुपर्ने, प्रदेश ५ मा आदिवासी जनजाति प्रतिष्ठान् तत्काल गठन गर्नुपर्ने लगायतका मागहरु राखेर सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापामगर, आदिवासी जनजाति युवा महासंघ नेपाल प्रदेश ५ का संयोजक मनिष फाल, नेपाल मगर विद्यार्थी संघ निवर्तमान केन्द्रिय संगठन सचिव तेजु राना लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।

≪ Previous Post

दुर्घटनामा एक जनाको मृत्यु

Next Post ≫

सामाजिक सुरक्षा कोषमा १ लाख ५० हजारको सहभागिता ७१ करोडको संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क